nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आस्था बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २७, २०८२, ७:३४ बिहान
आस्था बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

module: a; hw-remosaic: 0; touch: (0.3935185, 0.3935185); modeInfo: ; sceneMode: Night; cct_value: 4343; AI_Scene: (-1, -1); aec_lux: 267.36636; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

जनकपुरधाम/गिरिजानन्द/पुस २६ गते । आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा जनकपुरधाममा सम्पन्न भएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा भावी योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।

साधारण सभा संस्थाका अध्यक्ष विनोद कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा संस्थापक तथा निवर्तमान अध्यक्ष गोपाल प्रसाद गुरुङ रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि गुरुङले सहकारीको महत्वमाथि प्रकाश पार्दै आजका लागि मात्र नभई भोलिका लागि पनि बचत गर्नुपर्नेमा जोड दिनुभयो। “आजको सानो–सानो बचत नै भोलिको ठूलो सहारा हो,” भन्दै उहाँले बचत गर्ने संस्कार विकास गर्न आग्रह गर्नुभयो। सहकारीमार्फत सामूहिक भावना, सहकार्य र आपसी विश्वासको विकास हुने उल्लेख गर्दै सदस्यहरूले आफ्नो आर्थिक स्रोतको उचित व्यवस्थापन गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो। साथै, सहकारी संस्थाबाट सुलभ र सहज रूपमा ऋण उपलब्ध हुने भएकाले आर्थिक सशक्तीकरणमा यसको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष साहले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूलाई प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गर्न अत्याधुनिक प्रविधिमा आधारित कोर बैंकिङ सिस्टम, एसएमएस बैंकिङ र मोबाइल एप सञ्चालनमा रहेको जानकारी दिनुभयो। यी प्रविधिको प्रयोगबाट सदस्यहरूले घरमै बसेर विद्युत् तथा खानेपानी महसुल भुक्तानी, मोबाइल रिचार्ज, हवाई टिकट, बैंक फन्ड ट्रान्सफर, खल्ती तथा ई–सेवा वालेट टपअप, क्यूआर स्क्यान लगायत खातासम्बन्धी विवरणको जानकारी लिन र रकमान्तर गर्न सक्ने व्यवस्था रहेको उहाँले बताउनुभयो। साथै, दक्ष मानव संसाधन विकास र कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धिमार्फत अझ सर्वसुलभ सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

साधारण सभामा प्रस्तुत आय–व्यय विवरणअनुसार २०८०/०८१ आर्थिक वर्षमा संस्थाले २ करोड ९५ लाख ३ सय ४३ रुपैयाँ नाफा आर्जन गरेको थियो भने २०८१/०८२ आर्थिक वर्षमा नाफा घटेर २ करोड ४२ लाख ११ हजार ७४१ रुपैयाँमा सीमित भएको छ। हाल संस्थाको प्रधान कार्यालय जनकपुरधाम र क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५, महेन्द्रनगरमा सेवा केन्द्रमार्फत सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ।

साधारण सभामा विशिष्ट अतिथिका रूपमा सुनिल मल्लिक, मोहम्मद मोतीकर रहमान, अमरचन्द्र अनिल तथा वैष्णवी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत जयनाथ मण्डल सहभागी हुनुहुन्थ्यो। साथै, शेयरधनी सदस्य, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साधारण सभाले संस्थाको आर्थिक प्रगति, सेवा विस्तार र प्रविधिमैत्री व्यवस्थापनप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा सदस्य–केन्द्रित सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि