nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा पाँचौं अन्तर विद्यालय क्रिकेट प्रतियोगिता पुस ९ गते (बुधबार) देखि सुरु हुने

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ८, २०८२, ५:०८ मध्यान्ह
जनकपुरधाममा पाँचौं अन्तर विद्यालय क्रिकेट प्रतियोगिता पुस ९ गते (बुधबार) देखि सुरु हुने

जनकपुरधाम/पुस ८ गते। जनकपुरधाममा पाँचौं संस्करणको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता भोली (बुधबार) देखि सुरु हुने भएको छ। जनकपुरधामको बाह्रविघा मैदानमा जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताको पूर्वसन्ध्यामा मंगलबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह र सफाइ कर्मचारी सिताराम मेस्तरले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी अनावरण गरेका छन्। समाजका सबै वर्ग र पेशाप्रति सम्मान प्रकट गर्ने सन्देश व्यवहारमा उतार्ने उद्देश्यसहित कर्मचारी र जनप्रतिनिधिमार्फत ट्रफी अनावरण गराइएको राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा जनकपुरधामसहित आसपासका क्षेत्रका २४ वटा विद्यालयका टिमहरू सहभागी हुनेछन्। प्रतियोगिताअन्तर्गत बुधबार उद्घाटन खेल मदर ट्रेसा माध्यमिक विद्यालय र याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुपबीच हुने आयोजकले जनाएको छ।

गत वर्ष सम्पन्न चौथो संस्करणको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि मदर ट्रेसा माध्यमिक विद्यालयले हात पारेको थियो। यस वर्ष पनि प्रतिस्पर्धा अझ रोचक र प्रतिस्पर्धात्मक हुने आयोजकको अपेक्षा छ।

खेल र खेलाडीको विकासका लागि स्थानीय स्तरमै प्रतिभा उत्पादन गर्ने उद्देश्यले हरेक वर्ष निरन्तर रूपमा प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्थाका प्रतिनिधि प्रसान्त अरविन्दले बताए। उनले यस्ता प्रतियोगिताले विद्यालय तहदेखि नै खेलकुदप्रति रुचि बढाउनुका साथै भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

 

Tags: खेलकुदजनकपुरधाम

Discussion about this post

Related Posts

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि