nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिहारको प्रत्येक घरका १ जनालाई सरकारी जागिर

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २४, २०८२, ४:३० मध्यान्ह
बिहारको प्रत्येक घरका १ जनालाई सरकारी जागिर

असोज २४ गते। भारतको बिहार राज्यमा महागठबन्धनको तर्फबाट मुख्यमन्त्री पदका उम्मेदवार तेजस्वी यादवले सरकार बनाएको खण्डमा प्रत्येक घरबाट १ जनालाई सरकारी जागिर दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तेजस्वी यादव बिहारका पूर्व मुख्यमन्त्री द्वय लालु यादव र रावडीदेवी यादवका कान्छो छोरा हुन् । बिहारमा राष्ट्रिय जनता दलको तर्फबाट लालु यादव र रावडीदेवी यादव मुख्यमन्त्री भइसकेका छन् । तेजस्वी यादवको पार्टी राष्ट्रिय जनता दलले बिहीबार पत्रकार सम्मेलन गरेर बिहारका प्रत्येक घरबाट १ जनालाई सरकारी जागिर दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

पत्रकार सम्मेलनमा तेजस्वी यादवले वाचा गरेका छन् कि महागठबन्धनको सरकार बनेको २० दिन भित्रमा कानुन निर्माण गर्ने र २० महिना भित्रमा प्रत्येक घरका १ जनालाई सरकारी जागिर दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । तेजस्वी यादवले सरकार गठन भएको खण्ड ५ वर्षभित्रमा १० लाख बिहारका जनतालाई सरकारी जागिर दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तेजस्वी यादव जनता दल यूनाइटेड सँग मिलेर १७ महिना सरकार चलाउँदा साढे ५ लाख बिहारका जनतालाई सरकारी जागिर दिएका थिए । जनता दल यूनाइटेडको तर्फबाट नितिशकुमार मुख्यमन्त्री रहेको बेला तेजस्वी यादव सरकारका उपमुख्यमन्त्रीको भूमिकामा थिए ।

बिहारमा राष्ट्रिय जनता दल, राष्ट्रिय कांग्रेस, बामदल सिपिआइ र भिआइपी दल मिलेर महागठबन्धन निर्माण गरेका छन् । महागठबन्धनले भारतीय जनता पार्टी, जनता दल यूनाइटेड लगायतको एनडिए गठबन्धनसँग प्रतिस्पर्धा गर्नेछ । भारतको बिहारमा एक महिनापछि दुई चरणमा विधान सभाको निर्वाचन हुने मिति तोकेको छ । बिहार विधान सभामा २ सय ४३ निर्वाचन क्षेत्र रहेका छन् ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि