nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीवन विकास लघुवित्तको शाखा कार्यालय जनकपुरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०८१, ७:१८ मध्यान्ह
जीवन विकास लघुवित्तको शाखा कार्यालय जनकपुरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

गिरिजानन्द साह/चैत २२ गते। जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय जनकपुरले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरुको उपस्थितिमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम भव्यताका साथ सफलतापुर्वक सम्पन्न गरेको छ।

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम यस संस्थाका विभागीय प्रमुख विनोद प्रसाद साहको सभापतित्वमा भएको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाको नगर उपप्रमुख किशोरी साहले गरेका थिए। शाखागत जानकारी शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख दिनेश राजवंशीले गराएको थियो भने कार्यक्रममा संस्थागत जानकारी तथा उद्देश्यबारे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुख रन्जना निरौलाले गराएकी थिइन्।

कार्यक्रमको संचालन यस संस्थाको जिल्ला प्रमुख किशोर साहले गरेको थियो । कार्यक्रम उद्घाटन सत्र,प्रशिक्षण र पुरस्कार वितरण सत्र गरी तीन सत्रमा गरिएको थियो। उद्घाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिकाको नगर उपप्रमुख किशोरी साहले जीवन विकास लघुवित्त संस्थाको प्रशंसा गरेका छन्। जीवन विकास लघुवित्त शाखा कार्यालय जनकपुरद्वरा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा उनले उक्त संस्थाले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएको नागरिकलाई आर्थिक सशक्तिकरण गर्न जीवन विकास संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

नगर उपप्रमुख साहले भने, “जीवन विकास लघुवित्तले ग्रामीण भेगका साना उद्यमी, महिलाहरू र आय आर्जनका अवसर खोजिरहेका नागरिकलाई आर्थिक पहुँचको अवसर प्रदान गर्दै आएको छ। यस संस्थाले दिएको वित्तीय सेवाले स्थानीयस्तरमा आत्मनिर्भरता बढाउन योगदान पुर्‍याइरहेको छ।” उनले स्थानीय उद्यमशीलता प्रवर्द्धनमा लघुवित्त संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन नगरपालिका स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण तथा शहरी भेगमा वित्तीय पहुँच पुर्‍याउँदै, बचत, कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। स्थानीय तहका प्रमुख तथा नागरिकहरूबाट संस्थाले पाएको सकारात्मक प्रतिक्रियाले यसको प्रभावकारिता झल्काएको छ।

कार्यक्रममा संस्थागत जानकारी दिने क्रममा रन्जना निरौलाले ग्राहक सदस्यहरुको चेतनामा वृद्धि,सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विस्तार, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरू, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरू जस्ता विषयमा प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको जनकपुरधाम शाखाको कार्यक्षेत्र भित्र रहेका अतिविपन्न परिवारका बालबालिकाहरुलाई एडोप्ट (Adopt) गरी १ वर्षसम्मको शैक्षिक खर्च वित्तीय संस्थाले वेहोर्ने जानकारी सहित छात्रवृत्ति प्रदान गरिएको थियो । साथै शाखा कार्यालय जनकपुरका सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट उद्यमी र शाखा अन्तर्गत रहेको केन्द्रहरु मध्ये पहिलो,द्वितीय र तृतीय केन्द्रहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाका विभागीय प्रमुख विनोद प्रसाद साहले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कर्जाको सही उपयोग गरी व्यावसायलाई सफल बनाउन सुझाव दिए। साथै, संस्थाले प्रविधिमैत्री र पारदर्शी कारोबारमा केन्द्रित हुँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा १५० भन्दा बढी सहभागी सदस्यहरूको उपस्थिति रहेको थियो। साथै संस्थाका विभागीय प्रमुख विनोद प्रसाद साह,विभागीय प्रमुख रन्जना निरौला,जनकपुरधाम उपमहानगरपालिकाको नगर उपप्रमुख किशोरी साह,अतिथिहरुमा वडा न-७ का वडा सदस्य,शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख दिनेश राजवंशी,पत्रकार गिरिजानन्द साह,जनकपुर शाखा अन्तर्गतको केन्द्र प्रमुख अन्जु सिंह क्षेत्री,ईश्वरी देवी तथा शाखा कार्यालय जनकपुरका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

जनकपुरधामको विश्वकर्मा चोकमा एक युवक मृत अवस्था फेला

जनकपुरधामको विश्वकर्मा चोकमा एक युवक मृत अवस्था फेला

जनकपुरधामको राजदेवी मन्दिरभित्र दसैँभर किन दिइँदैन महिलालाई प्रवेश ?

आज चैते दशैको घटस्थापना संगै चैते दसैं शुरु,राजदेवी मन्दिरमा विहानै देखी श्रद्धालुको घुइचो

प्रधानमन्त्री सुशीला कार्की भोलि जनकपुरधाम आउँदै

प्रधानमन्त्री सुशीला कार्की भोलि जनकपुरधाम आउँदै

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य होः सभापति थापा

कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!