nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर जेसिजद्वारा सेनेटरी प्याड डिस्ट्रीब्युसन कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १८, २०८१, १०:४० बिहान
जनकपुर जेसिजद्वारा सेनेटरी प्याड डिस्ट्रीब्युसन कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/चैत १८ गते। जनकपुर जेसीजद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी सेनेटरी प्याड डिस्ट्रीब्युसन कार्यक्रम सम्पन्न गरेको छ। आज राजर्षी जनक क्याम्पसमा आयोजित उक्त कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि राजर्षी जनक क्याम्पसका प्रमुख निरज झा रहनुभएको थियो। वहाँले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै महिला स्वास्थ्य र स्वच्छताको महत्त्वबारे प्रकाश पार्नुभयो। प्रमुख अतिथिले किशोरी तथा महिलाहरुलाई स्वच्छता अपनाउन र आत्मनिर्भर बन्न प्रेरित गर्दै यस किसिमका सामाजिक कार्यक्रमहरु आवश्यक रहेको बताउनुभयो।

यश कार्यक्रमका प्रोजेक्ट डाइरेक्टर जेसी राम सोगारथ साह रहनुभएको थियो। हाँले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएको यो कार्यक्रम सफल भएको बताउनुभयो। उहाँका अनुसार, महिलाहरुको स्वच्छता अभिवृद्धि गर्नका लागि जनचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको बताए ।

यो कार्यक्रम जनकपुर जेसिजका कार्यवाहक अध्यक्ष जेसी मनोहर ठाकुरको अध्यक्षतामा पहिलो कार्यक्रम रहेको थियो। कार्यक्रममा जनकपुर जेसिजका कार्यवाहक अध्यक्ष जेसी मनोहर ठाकुर, जनकपुर जेसिज वर्ष २०२५ का कानुनी सल्लाहकार जेसी प्रशान्त कुमार झा, महासचिव जेसी दीपक कुमार यादव, उपाध्यक्ष राजेश ठाकुर, उपाध्यक्ष जेसी अमरेन्द्र कुमार साह लगायतका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी, जनकपुर जेसिज वर्ष २०१३ का अध्यक्ष अजय कुमार मिन्टु, वर्ष २०१६ का अध्यक्ष तथा नेपाल जेसिजको महाधिवेशन प्रमोशन समितिका संयोजक जेसी सुधीर पजियार, पत्रकार गिरिजानन्द साह लगायत जनकपुर जेसिजका साधारण सदस्य तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई सेनेटरी प्याड वितरण गरियो। यस प्रकारको सामाजिक पहलले महिलाहरुको स्वास्थ्य र स्वच्छतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Tags: जनकपुर जेसीज

Discussion about this post

Related Posts

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!