nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ :आजको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १९, २०८१, ८:३७ मध्यान्ह
बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ :आजको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन १९ गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मदर टरेसा पब्लिक स्कुल र न्यु भिजन स्कूल विजय भएका छन ।

आजको पहिलो खेल मदर टरेसा पब्लिक स्कुल र सिटी मोन्टेशरी स्कुल बीच भएको थियो जसमा मदर टरेसा पब्लिक स्कुलले ब्याटिङ गर्दै २० ओभरमा २ विकेटको क्षतिमा २१३ रनको विशाल स्कोर बनाएको थियो। सिटी मोन्टेशरी स्कुललाई जितको लागि २१३ रनको विशाल लक्ष्य दिएको थियो । मदर टरेसा पब्लिक स्कुलको टिमका लागि आदर्श यादवले ५९ बलमा सर्वाधिक १०५ रन र युवराज साहले २७ बलमा ४२ रनको योगदान दिएको थियो । सिटी मोन्टेशरी स्कुल लागि बलिङ्ग गर्दै सुरज यादवले १ विकेट र शुलभ बरालले १ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफी ब्याटिङका लागि आएका सिटी मोन्टेशरी स्कुल स्कुल खेलाडीहरु सबै विकेट गुमाउदै १६ रन मात्र बनाउन सक्यो र खेल सिटी मोन्टेशरी स्कुलले १९७ रनको विशाल अन्तरले जित्यो । सिटी मोन्टेशरी स्कुलका लागि सक्क्षम साहले सर्वाधिक ९ रनको योगदान दिएको थियो । मदर टरेसा पब्लिक स्कुलको लागि बलिङ गरेको रिशन झाले ११ रन खचेर ६ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच मदर टरेसा पब्लिक स्कुलको आदर्श यादवलाई प्रदान गरिएको थियो ।

त्यस्तै आजको दोस्रो खेल न्यु भिजन स्कुल र गोगल प्रसाद स्कुल बीच भएको थियो। जसमा गोगल प्रसाद स्कूलले टस जितेर पहिले न्यु भिजन स्कूल लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । न्यु भिजन स्कूलका खेलाडीहरु सवै विकेटको गुमाउदै ८८ रनको योगफल तयार पारेको थियो । गोगल प्रसाद स्कूललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि नविरुलले १४ रनको योगदान दिएको थिए। न्यु भिजन लागि संजित महतोले ३ विकेट र सुजित महतोले २ विकेट लिन सफल भएको थियो । जवाफ ब्याटिङका लागि आएका गोगल प्रसाद स्कुलले सवै विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सकेकोले यो खेलमा न्यु भिजन स्कुलले ७ रनको रोमाञ्चक जित हात पारेको छ । गोगल प्रसाद स्कुलका लागि विवेक मिश्राले ४१ रनको योगदान दिएको थिए । न्यु भिजन स्कुलका लागि विवेक मिश्राले ३ विकेट र नविरुलले १ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच न्यु भिजन स्कुलको नविरुललाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली पहिलो खेल राजर्षी स्कुल र संकट मोचन बीच र दोस्रो खेल सिद्धार्थ स्कुल र किड्डी स्कुल विच हुने आयोजकले जानकारी दिएको छ ।

 

Tags: खेलकुदजनकपुरधाम

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!