nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा: पिप्रा प्रधका रामबालक सरदार भए पशुविज्ञान प्रवेशपरिक्षामा मधेश प्रदेश प्रथम

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०८१, २:४९ मध्यान्ह
सिराहा: पिप्रा प्रधका रामबालक सरदार भए पशुविज्ञान प्रवेशपरिक्षामा मधेश प्रदेश प्रथम

श्रावण २७ गते। सिराहाको पिप्रा प्र. ध.-१ हाल लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ बस्ने जयकुमार बाँतरको सुपुत्र रामबालक सरदार दलित कोटामा मधेश प्रदेशमा प्रथम स्थान ल्याई समग्रमा दलितमाथिको हौसला बुलंद खडा गरेको छ। ।

सर्लाही जिल्लाको बागमती नगरपालिका – ८ स्थित श्री नव जन जागरण माध्यमिक विद्यालय शंकरपुरमा अध्ययनरत रामबालक सरदारलाई (सी.टी.इ.भि.टी.) अन्तर्गत ( प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद मधेश प्रदेश कार्यालय ) धनुषाले लिएको परीक्षामा नि:शुल्क छात्रवृत्ति कोटामा प्रथम स्थान प्राप्त गरेको छ। डिपोमा ईन पशु विज्ञानको प्रवेश परिक्षामा निशुल्क छात्रवृत्तिसहित रामबालक सरदारले ५३ अङ्क ल्याई मधेश प्रदेशका दलित टप हुनु भएको छ। वहाँ भन्नुहुन्छ “मेहनत परिश्रम कहिले खेर जादैन् ” मैले पढेँ अनुसारको नतिजा पाएको विद्यार्थी रामबालक सरदारले बताउनुभयो ।

विद्यार्थी रामबालक सरदार भने कक्षा १० मा ” म” प्रथम थिए। २०८० सालको माध्यमिक शिक्षा परीक्षा ( एसईई) मा २.९४ जीपीए ल्याएको बताए । यता, उनका बाजे बिर्जा बाँतर भननुहुन्छ :- विद्यार्थीलाई सही दिशा निर्देश गर्न अभिभावक जागरुक हुनु जरुरी छ। विद्यार्थीलाई गाँस वास कपाससँगै असल व्यक्तित्व बन्नका निम्ति हेरचाह र अभिभावक स्वयंले उपलब्धिको लेखाजोखा गर्नु पर्ने बताए । यो सँगै उनले भने – “हामी दलित यदि पढाई लेखाइमा राम्रो गरेनौं- भने झनपछि पर्ने बताए ।

समाजिक दृष्टिकोणको हेर्ने नजरियाले दलितलाई सर्वप्रथम पहिलोस्थानमा शिक्षा , स्वास्थ्य हुनुपर्नेमा जोडदिन सम्पूर्ण दलितमा आग्रह गर्नु भएको छ। ” मधेशमा “जात विशेषमा जन्म लिएका कारण सामाजिक-आर्थिक उत्पीडनको चपेटामा परेका समुहलाई “दलित” भनेर हाम्रो समाजले भन्दै आएका छन् । तर, यो कथित दलित शब्दलाई सरकारले पनि बेवास्ता गर्दै आएको जिकिर गरेका छन् ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!