सिरहा/चैत २१ गते। सिरहाको औरहीमा एक बालक मृत फेला परेका छ्न।
औरही गाउँपालिका ३ खजनपुरका बद्री यादबका ७ वर्षीय छोरा सचिन कुमार यादव पोखरीमा मृत भेटिएका छन।
स्थानीयका अनुसार सचिन तीन दिनदेखि बेपत्ता थिएl उनका आफन्तहरुले सामाजिक संजालमा बालक हराएको सूचना पनि राखेका थिए।
मृतक बालकको शब पोस्टमार्टमको लागि सिरहाको प्रादेशिक अस्पतालमा राखिएको छ।

















Discussion about this post