फागुन ६ गते। तिव्र गतिमा रहेका ट्याक्टर दुर्घटना हुँदा चालक काे मृत्यु भएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका-९ सोल्टी गेटनजिक बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको ना.२ त ७५२५ नम्बरको ट्याक्टर तिव्र गतिमा जादै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
मृत्यु हुने चालक बारा काे पचरौत नगरपालिका-५ बस्ने ५० वर्षीय भुवन महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्यापी अस्पताल बरहथवामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।














Discussion about this post