माघ २२ गते। लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसाैनी घर भएका १८ वर्षीय राकेश दास तत्वा रहेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित सडकमा प्रहरीले चेकजाँचको गर्ने क्रममा दासलाई प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको छ। उनको साथबाट ओनेरेक्स ३७ बोत्तल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।




















Discussion about this post