nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शिक्षाको स्तर उकास्न सिरहाको भगवानपुरमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २०, २०८०, ९:२३ मध्यान्ह
शिक्षाको स्तर उकास्न सिरहाको भगवानपुरमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता

महेश सिंह/सिरहा/माघ २० गते। विद्यार्थीहरुको शिक्षा स्तर उकास्न र आत्मवल बढाउन भगवानपुर गाउँपालिकामा माबी स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका पुर्व विद्यार्थी मञ्चले आयोजना गरेको प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।इन्जिनियर सरोज कुमार यादवको विशेष पहल नेतृत्वमा प्रतियोगिता गराउन सफल भएको स्थानीय शिक्षक महेश यादवले जानकारी दिनु भयो।

आयोजक बिधालयका पुर्व विद्यार्थीहरु नेपाल सरकारको विभिन्न सरकारी सेवामा रहेका छन्।पुर्व विद्यार्थी रिझन यादव राष्ट्रिय अनुसन्धानका dsp हुन भने ब्रहमदेव यादव शिक्षक हुन तस्तै सरोज कुमार यादव इन्जिनियर रहेका छन् अरु सयौं विद्यार्थीहरु

विभिन्न देश बिदेशमा राम्रो रोजगारी पाएका छन्।
भगवानपुर गाउँपालिका अन्तर्गत जम्मा ३ वटा उच्च माध्यामिक बिधालय रहेका छन्। प्रत्येक बिधालयबाट पाँच जना गरी जम्मा १५ जना विद्यार्थी प्रत्यक्ष रूपमा प्रतियोगितामा भाग लिएका आयोजक बिधालय प्र.अ. जिबछ प्रसाद यादवले जानकारी दिनु भयो।

प्रतियोगितामा बाला सुन्दरी माध्यमिक बिधालय भगवानपुरका प्र.अ.सन्तोष कुमार झा,कक्षा१० मा अध्यनरत विद्यार्थी रोशन कुमार यादव,प्रियका कुमारी मंण्डल कक्षा १०,राधेश्याम यादव कक्षा१०,विवेक कुमार यादव कक्षा ९,पुजा कुमारी यादव कक्षा ८,शिक्षक प्रतिनिधि राम नारायण यादव उपस्थिति रहेको थियोे। हनुमान प्रसाद सारदा माध्यमिक बिधालय इनर्वा प्र.अ.संजय कुमार यादव विद्यार्थी सरोज कुमार यादव,दिपु कुमार यादव,पुजा कुमारी महतो,अमरनाथ मंण्डल,मनिषा कुमारी यादव कार्यक्रममा सहभागी रहेको थियो।लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका प्र.अ. जिबछ यादव विद्यार्थी नागेन्द्र यादव,इबरेस साह,चन्दन साह,उषा कुमारी यादव,बिधा लक्ष्मी चौधरी,प्रतियोगितामा सहभागीरहेको आयोजक समितिले जानकारी दिनु भयो।

प्रतियोगितामा नेतृत्व लिएका विद्यार्थी सरोज कुमार यादव,प्रियका कुमारी मंण्डल,नागेन्द्र कुमार यादवले अ- आफ्नो टिमबाट नेतृत्व लिएका पुर्व विद्यार्थी इन्जिनियर सरोज कुमार यादवले जानकारी दिनु भयो। आयोजक बिधालयका प्र.अ.जिबछ यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष उग्रनारायण यादव,बिशिस्ट अतिथि वडा अध्यक्ष सुर्य नारायण यादव रहेको अङ्ग्रेजी शिक्षक राम दयाल यादवले बताए।कार्यक्रम प्रमुख अतिथि र बिशिस्ट अतिथिको उपस्थिति नरहेकोे शिक्षक महेश यादवले जनाए।

प्रतियोगितामा लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका विद्यार्थी २० अंक ल्याएर प्रथम हुनु भएको थियो भने बाला सुन्दरी माध्यमिक बिधालय भगवानपुरका विद्यार्थी १० अंक प्राप्त गरी दोश्रो स्थान ल्याएको र हनुमान प्रसाद सारदा माध्यमिक बिधालय इनर्वा १६ अंक प्राप्त गरी तेस्रो स्थान ल्याउन सफल भएको शिक्षक राजेश्वर यादवले जानकारी दिनु भयो। प्रथम दोश्रो र तेस्रो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई सिल्ड मेडल प्रमाणपत्र समान्य ज्ञान्,डाईरी कलम प्रदान गरी सम्मान गरेका थिए।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि