nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : अनुदानको गेहुँवीउँमा बढी मुनाफा कमाउने आड्मा कर्मचारीको ब्रहम्लुट

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २०, २०८०, ६:३३ मध्यान्ह
सिरहा : अनुदानको गेहुँवीउँमा बढी मुनाफा कमाउने आड्मा कर्मचारीको ब्रहम्लुट

विष्णुदेव सरदार/सिरहा/मंसिर २० गते। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनुदानको गेहुँको वीउँ वितरण कार्यमा व्यापक कालोबजारी हुने गरेको छ।

किसानका लागि उपलब्ध गराएको गेहुँको वीउँमा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिको खुल्मखुल्ला बढी मुनाफा कमाउने आड्मा व्यापक ब्रहम्लुट गरेको पाइएको छ।

अहिलेको मार्केिट बजार मुल्य प्रतिकिलो रु.८० रहेको छ। तर, त्यहीँ वीउँ पालिकाले प्रतिकिलो १०० को दरले किसानलाई वितरण गर्ने गरेको छ।
अर्थात रु.५० अनुदान र रु. ५० किसानलाई बेहोर्नु पर्ने उल्लेख छ। प्रतिकिलो २० रुपैयाँ नाफा पालिका कर्मचारी तथा जनप्रतिनिधि लिदै आएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिकामा जम्मा ६ वटा वडाहरु छन् र प्रत्येक वडालाई ८० बोरा गेहुँको वीउँ दिइने पालिकाले निर्णय गरिएको थियोे ।

अनुदानको नाममा ब्रहम्लुट गर्नेलाई पालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाई कार्यवाही नभए हामी सम्पुर्ण पालिकाबासी पालिका विरुद्ध जोडदार रुपमा उत्रिने केदारनाथ यादव बताउँछन् ।

मंगलबार गेहुँ वीउँ लिन पुगेका लक्ष्मीपुर पतारी १ र ३ वडाका किसान रमेश्वर / दिनेश यादव दिउँसै अफिस, सटर बन्द गरेर भागाभाग भए । ती दुवै जना सिफारिस चुपचाप घर फर्किए ।

यो सँगै , उहाँहरु लगायत दर्जनौं बढी किसानले लाइनमा लागि रहदा भने – अधिकृत अशोककुमार सिँहको जबसम्म पालिकामा घुसखोर , कमिसनखोर , भ्रष्टाचारी , अनियमितता र ठगी कार्य बन्द हुदैनन् तबसम्म जनता र किसान ठग्गिदै रहन्छ । जन-मानसको यस्तो प्रतिक्रिया सुनेर प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँहलाई मो. ९८४४८६२७४१ मा फोन गर्दा फोन उठेन् ।

सेवाग्राही किसानहरुका अनुसार – प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँहले अधिकाँश विकास निर्माण कार्यमा अनियमितताको गन्ध फैलिदै जाँदा निलम्बित र जागिर जाने डरले सानोतिनो फाइलमा हस्ताक्षर गर्न पनि डराउँछन्।

यो सँगै लक्ष्मीपुर पतारी गाउँपालिकाले किसानको वितरणका लागि ल्याएका विभिन्न जातका गेहुँ वीउँ – एनएल, भृकुटी, विजय जातका वीउँ किसानलाई वडा कार्यालयको सिफारिसको आधारमा प्रति किसान २० किलोको दरले वितरण आएको छ।

त्यसैगरी , सोही पालिकाका केदारनाथ यादव \ देवनाथ शाह भन्छन् – हाम्रो लक्ष्मीपुर पतारी गाउँपालिका कर्मचारी र जनप्रतिनिधिको कारण पुर्णरुपले अस्तव्यस्त , लथालिङ्ग बन्द गएको छ। अहिलेको अधिकृत अशोककुमार सिँहलाई नेपाल सरकार सरुवा नगरे पुर्णरुपले पालिका बर्बाद हुने दाबी गरेका छन् । सिँहले गेहुँ बीउ देखि लिएर करार कर्मचारी भर्ना , निर्माण कार्य कैयौं अनियमितता र क्रियाकलापको पर्दाफास हुने बताएका छन् । यतिबेला अधिकृत अशोककुमार सिँह फाइल खुल्ने डरले पुरै त्रसित छन् ।

पालिकाअध्यक्ष तथा पुर्व ऐजेन्ट चतुरान्नद ठाकुर जतिबेला पालिकाभित्रै ठगी आरोपमा बदनाम हुन्छ ।

लेखा भरत दासको सबै ठाउँमा कमिसनखोर लिला चौतर्फी चर्चामा आएको छ खुल्मखुल्ला लिन्छ कमिसन ।

यता , गेहुँ वीउँ वितरणमा अनियमितताका विशेष आरोपित लक्ष्मीपुर पतारी कृषि विकास शाखा प्रमुख चतुर चौधरीलाई मो . ९८२३४३७२७३ मा फोन गर्दा , भने – प्रतिकिलो ९० रुपैयाँ परेको छ। लोडिङ्ग भाडासहित प्रतिकिलो १० रुपैयाँमात्र नाफा लिइएका छौं ।

Discussion about this post

Related Posts

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

कांग्रेस प्रमुख सचेतककाे प्रश्नः चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

रौतहट प्रहरीको ठूलो उपलब्धि : एक महिनामै १ करोड ४३ लाखभन्दा बढीको अवैध सामान बरामद

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!