जनकपुरधाम/कार्तिक १५ गते।धनुषा प्रहरीले एकजनाको घरबाट अबैध सालको काठ बरामद गरिएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं.५ वनटाेल बस्ने बिन्देश्वर ठाकुरको घरमा अबैध सालको काठ लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय ढल्केवर र डिभिजन वन कार्यालय पुष्पलपुरकाे संयुक्त टाेलीले सालको तयारी चाैकट थान -८ , सालको फेन्टा काठ थान-८ र सालको तयारी टेबल थान-१ नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय पुष्पलपुरमा राखिएको हाे ।

















Discussion about this post