nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : लहानको माखनभोग स्वीटसएण्ड नमकिनसहित अधिकाँश होटलले किरा लागेको दालभात बेच्दै निकाय बेखबर

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ४, २०८०, १०:४३ मध्यान्ह
सिरहा : लहानको माखनभोग स्वीटसएण्ड नमकिनसहित अधिकाँश होटलले किरा लागेको दालभात बेच्दै निकाय बेखबर

विष्णुदेव सरदार/लहान/कार्तिक ४ गते। सिरहाको लहानमा अवस्थित रोड न. -१ पशुपति मावि अगाडि रहेको माखन भोग स्विट्स एण्ड नमकिनमा अखाद्य वस्तु बेचेको पाइएको छ।

शनिबार राति खाना खान पुगेका सुमित्रा पासवानको खानामा किरा,जुका देखिएको थियोे । दालभात खाँदै गर्दा खानामा जुका किरा हेरेपछि सुमित्रा पासवान र उनका श्रीमान धर्मेन्द्र पासवानले होटका संचालक रोशन अग्रवालसँग सरसफाइमा ध्यान पुर्‍याउन आग्रह गरेका थियोे । तर, मिठाइँ पसलका संचालक रोशन अग्रवालले उल्टै, पसलमा खानाखाँदै गर्दा अवस्थामा धाकधम्की दिइएका छन् । जे मन लाग्छ त्यो गर, मलाई केही हुने बला छैन । मलाई बढी नसिकाउ जस्ता बेओहियात बोलेका छन् ।

यो सँगै, माखन भोग स्वीट्स एण्ड नमकिन विरुद्ध धेरैको जहिल्यै एउटा न एउटा गुनासो आएकै हुन्छ । लहानको सुभाष साह भन्छन् – लहानको सबैभन्दा महँगो होटल र लुटतन्त्रको अड्डा भनेको माखन भोग स्विटस् नै हो ।

सर्वसाधारणलाई ठग्ने पहिलो होटलका रुपमा माखन भोख स्विटसलाई चिनिन्छ । साधारण चियामात्र ६५ रुपैयाँमा बेच्छन् , मिठाइँ, नास्ता झन् अरु पसलभन्दा दोब्बर रेटमा बेच्छन् । मैले पनि एकदिन नास्ता खाँदै गर्दा कमिलो देखिएको थियोे । मैले केही कसैलाई भनेनौं।

उनले भने – लहानमा अधिकाँश होटलहरु छन् , सबैले सरसफाइमा ध्यान दिईन्छ। तर, माखन भोगमा जहिल्यै पनि गनाउने किरा भिनकेको खाना बेच्छन् ।

दशै, तिहार , छठ, जस्ता चाडपर्वको बेला सम्बन्धित निकायले बजार अनुगमन गर्ने हो । निकायको ठिलासुस्तीले गर्दा सर्वसाधारण मानिस सानोसानो झगडाको चपेटामा पर्ने गरेका छन् ।

धर्मेन्द्र पासवान सुमित्रा पासवानका अनुसार – हामी दशैंको सप्तमीको दिन दिनभर ‘व्रत’ बसेर सांझमा पुजा गरेर कोठामा गएर खाना पकाउनुभन्दा मैले कुनै शाकाहारी होटलमै गएर खाना खुवाइदिने भनेको थिए मेरी उनीलाई ।

सोही अनुसार लहानको दुर्गा मन्दिरमा पूजापाठ गरेर शाकाहारीमा नाम चलेको होटल ‘माखन भोग स्वीटस् एण्ड नमकिन’ मा हामी पुग्यौं । आफु त साँंझमै खाना खाइसकेकोले एउटा मात्रै ‘शाकाहारी’ खाना ल्याउन भन्यौं । खाना ल्याइदिएको र खानाको केहि गाँस निलेपछि उनले दालमा किरा रहेको जिकिर गरिन् मैले केहि प्रतिक्रिया नदिइ उनकै मोबाइलमा खानामा ‘किरा’ परेको भिडियो र फोटो लिए ।

त्यो सब गरिसकेपछि होटलको सञ्चालक रोशन अग्रवाललाई आग्रह गरे कि यो खानामा किरा परेको छ । जो किरा दाल पकाउनु भन्दा पहिलेको हुनुपर्छ, वा दालमै पूर्ण रूपमा किरा परेको हुनुपर्छ जानकारी गराउन खोज्दा उहाँले गैर जिम्मेवार तरिकाले मलाई ठुलो स्वरमा ‘तपाईंलाई जे गर्नु छ गर्नुस् मेरो केही हुनेवाला छैन ।’ जवाफ फर्कायो । हुन पनि किन न होस् सिरहाको लहानमा रहेको अधिकांश कार्यालयहरूले कुनै कार्यक्रमहरू गर्दा यहीँबाट ‘खाजा’को लग्ने
गर्छ ।

त्यति मात्रै नभएर सिरहा र सप्तरी कार्यक्षेत्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालय लहानको पहिलो रोजाईको ‘खाजा’ खाने होटलले यस्तो लापरबाही गर्नेलाई के भन्ने ? दशैंको बिदा लगत्तै माखन भोग स्वीटस् एण्ड नमकिन लहानको विरुद्ध उजुरी गर्ने तय गरेको छु । होटलका संचालक रोशन अग्रवालले मसंग अभद्र व्यहार समेत गरेको बताए ।

यता,माखन भोख स्विट्स एण्ड नमकिनका संचालक रोशन अग्रवाल भन्छन् – जानी जानी लापरबाही गरेका छैनौं , गल्ती जो कोहीबाट हुन्छ तर अबदेखि पुर्णसरसफाईमा ध्यानदिने बताउनुभयो ।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि