nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गठबन्धन दलबीच केही असन्तुष्टि रहे पनि यो सरकार पाँच वर्षसम्म चल्ने : नेता निधि

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३१, २०८०, ११:४२ बिहान
गठबन्धन दलबीच केही असन्तुष्टि रहे पनि यो सरकार पाँच वर्षसम्म चल्ने : नेता निधि

जनकपुरधाम/भदौ ३१ गते । पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धन दलबीच केही असन्तुष्टि रहे पनि यो सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् ।

नेपाली कांग्रेस धनुषाको कार्यालयमा आइतबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो दावी गरेका हुन् ।

गठबन्धनमा धेर-थोर असहजता र असन्तुष्टि हुनु स्वभाविक रहेको बताउँदै प्रतिनिधिसभा सांसदसमेत रहेका निधिले भनदेशमा राजनीतिक स्थिरता नरहेको बताउँदै उनले भने ‘राजनीतिक स्थिरताकालागि साँसद र सरकार दुबै स्थिर रहेको भए उत्तम हुन्थ्यो तर अहिले सो स्थिति छैन।’

नेपालमा राजनीतिक स्थिरताको अध्ययनको आधार साँसद कति अवधिसम्म चल्छ भन्ने मानकलाई मानेर अहिलेको साँसद आगामी २०८४को चुनावसम्म चल्यो भने त्यसलाई राजनीतिक स्थिरता भएको मानिने उनले प्रष्ट पारे ।

तर २०७९मा सम्पन्न निर्वाचनबाट कुनै दलले पूणर् बहुमत नपाएकोले गठबन्धनको सरकार बनाइएको बताउँदै उनले भने‘ गठबन्धनदलबीच भएको सहमतिकै आधारमा पहिला पुष्पकमल दाहाल प्रचण्ड अनि माधव नेपाल तथा अन्तिम चरणमा शेरबहादुर देउवाजीको नेतृत्वमा सरकार बन्नेछ र सोहि अनुसार गठबन्धनको सरकार चलिरहेको छ ।’

नेता निधिले मधेश प्रदेशमा आर्थिक र व्यापारिक गतिविधि किसान मजदुरको गतिविधिमा थुप्रै काम गर्नु पर्ने आवश्यकता औंल्याए । अन्तर्राष्ट्रिय कारणले आर्थिक गतिविधि प्रभावित भएको बताउँदै उनले चीन र भारत दुबै देशका सीमावर्ती क्षेत्रका जनताको गुनासो प्रति सरकारको ध्यानाकर्षण भएको बताए ।

भारत नेपाल र चीन नेपाल दुबै देशका सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा सीमावर्ती क्षेत्रका नागरिकहरुले अन्र्राष्ट्रिय सम्झौता अनुसारको अवस्था नरहेको प्रति चिन्ता व्यक्त गर्दै यस समस्याको समाधानको लागि सरकारले तत्काल पहल थाल्ने विश्वास व्यक्त गरे ।

नेता निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि जनकपुरधाम आएका समय घोषणा गरेको १०० करोड रुपैया जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको राम जानकी स्टेडियम बन्ने तय भएको जानकारी दिए । उनले जनकपुरधाम उपमहानगरपालिका, प्रदेश सरकार, गुठी संस्थान लगायत सरोकारवाला निकायबीच सहमति भईसकेको र २२ विघा जमिनमा आब केही दिनमै डिपिआर तयार गरि भारतीय दुतावासलाई अवगत गराउने तर्फ लागि सकेको बताए ।

त्यस्तै उनले, साउन ८ गत्ते नेपालका सम्मननीय राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आउन लागेको बताए । उनले राष्ट्रपति कार्यालयबाट गृहमन्त्रालय, मधेश प्रदेश प्रमुख कार्यालय र मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयमा समेत पत्राचार भइसकेको जानकारी दिए । उनले जनकपुरधामका मेयर मनोज कुमार साहलाई राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन गेर्न सबै वेवस्ता मिलाउन आग्रहसमेत गरे ।

नेता निधिले सम्पूर्ण जनकपुरधामवासीलाई सम्मननीय राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन अपिल गरे ।

 

 

Discussion about this post

Related Posts

दलित सशक्तीकरणका लागि मन्त्री लखन दासको विभिन्न घोषणा

दलित सशक्तीकरणका लागि मन्त्री लखन दासको विभिन्न घोषणा

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

रौतहटमा अलपत्र ४२ भारतीय कामदारको उद्धार, स्वदेश पठाइयो

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

धनुषामा जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

दश वर्षपछि घर फर्किए शिवकुमार, प्रहरीले अभिभावकको जिम्मा लगायो

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

सर्पदंशबाट बसिरको मृत्यु भएपछि परिवारको बिचल्ली

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

जानकी मन्दिरको फाउन्टेन बिग्रिएर अलपत्र, मर्मतमा छैन चासो

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

नेकपा परित्याग गरी झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

जनकपुरधाममा २० वर्षीया विवाहित महिला मृत फेला, श्रीमान् नियन्त्रणमा

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

सञ्चार क्षेत्रका लागि बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि