भदौ २४ गते। अबैध ढुङ्गा उत्खनन् गर्ने क्रममा धनुषाको बरमझियास्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले एउटा वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले जिल्ला धनुषा गणेशमानचारनाथ नगरपालिका वडा नं. ०९ कमला खोलामा अबैध ढुङ्गा उत्खनन गरी लोड गरेको अबस्थामा स १ त ४५८९ नं. को ट्याक्टर नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा आवश्यक कार्वाहीको लागी गणेशमानचारनाथ नगरपालिका कार्यालयमा पठाईएको ।

















Discussion about this post