जनकपुरधाम/भदौ १७ गते। अवैध रुपमा बालुवा उत्खनन् गर्ने दुईवटा ट्याक्टरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार करिब १० बजेको समयमा इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले मिथिला नगरपालिका वडा नं.१० स्थित रातु खाेला स्थितमा अबैध रुपमा उत्खन्न गर्दै गरेको अबस्थामा ज १ त ८६६६ र प्र. २-०२-००१ त ५६९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आवश्यक कारबाहीको लागि ईप्रका ढल्केवरमा राखिएको प्रहरीले जनाएको छ ।

















Discussion about this post