ज्योतिष गुरु बिबेक पाण्डेय। वास्तु शास्त्रका अनुसार दाैडिरहेकाे घाेडाकाे प्रतीक सफलता, दुरदर्शिता,चतुर्याइँ तथा तागतकाे प्रतिकका रुपमा व्याख्या गरिएकाे छ ।
यसबाट जीवनमा सफलता साेचेअनुसार नै मिल्ने कुरा उल्लेख गरिएको छ । लक्की नंबर ७ काे बारेमा धेरै कुरा ब्याख्या गरिएकाे छ ।जस्तै सप्त ऋषि,इन्द्र धनुष जहाँ सात प्रकारका किरण बन्ने गरेकाे छ । त्येस्तै सप्त रङ्गी किरण, बिहेकाे सायमा यज्ञ मण्डपमा सात पटक परिक्रमा गर्नु पर्ने नियम, सात बार लगाएत अरु थुप्रै रहस्य हरु सात अंकसंग जाेडिएर रहेकाे छ ।
पाच महत्त्वपूर्ण विषयकाे बारेमा जानकारी जसकाे प्रयाेगबाट बदल्न सक्किन्छ तपाईंको भाग्य ।
बैठक काेठाकाे उत्तर या उत्तर पूर्व दिशामा समुन्द्रमा डाैडिरहेकाे तस्बिर लगाएमा कुनै पनि भारि तथा अफ्ट्यारा कामहरु समुन्द्रकाे पानी जति हलुका हुन्छ त्येसैगरि हाम्राे कामकाराेबार पनि सजिलोसँग पूरा हुने बताईएकाे छ ।
सात ओटा घाेडाकाे तस्बिर विशेषगरी घरकाे पूर्व दिशातर्फकाे वालमा लगाएमा दिर्घ राेगिहरुलाई सञ्जीवनी बुट्टी सरह काम गर्दछ । हाम्राे शरीर स्वस्थ्य राख्न चाहिने उर्जा भनेकै पूर्व दिशा बाट आउने हाे ।अहिले सूर्यकाे किरणबाट विभिन्न राेग निकाे पार्ने सूर्य थेरापीकाे प्रचलन विश्वभर बढिरहेको छ।
यो तस्वीर घरमा राख्नाले सम्पूर्ण नवग्रह नै शान्ति हुने उल्लेख गरिएको छ सूर्यलाई ग्रहहरुकाे राजा भनेर भनिएकाे छ ।शनिकाे दशा चलेकाे समयमा घाेडाकाे टाप बाट बनाईएकाे रिङ्ग बायाँ हातकाे माझी आैलामा लगाएमा समस्त राेगबाट छुट्कारा पाउने भएकाले पनि ग्रह शान्ति देखि ढिलासुस्ती हुने काम घाेडाकै गतिमा अगाडि बढ्ने कुरा उल्लेख गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

















Discussion about this post