nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा : जनतामावि पर्सापोखर्भिण्डाका प्रअ पशुपति शाहले गरे १ करोड बढीको भ्रष्टाचार

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३२, २०८०, ८:१२ मध्यान्ह

विष्णुदेव सरदार/लहान/श्रावण ३२ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय (प्राविधिकधार)का प्रधानध्यापक पशुपति साहले १ करोडौं बढीको घटोला भ्रष्टाचार गरेको पाइएको छ।

प्रधानध्यापक साहले नक्कली बील भर्पाई पेश गरि करोडौं रकम हिनामिना गरि भ्रष्टाचार गरेको छ।

शनिबार बसेको गाउँलेहरुको भेलामा रकम हिनामिना हरहिसाब छानबिनमा १ करोड बढी भ्रष्टाचार गरेको खुलेको छ।

लक्ष्मीपुर पतारी गाउँपालिकाको संघिय सरकारको बजेट तथा आन्तरिक आम्दानीको रकमले सामाग्री खरिद , भवन निर्माण ,पत्रपत्रिकामा विज्ञापन शुल्क , मोबाइल खरिद लगायत अनेकन शिर्षकहरुमा १ करोड ४ लाख ८८ हजार ५ सय २० रुपैयाँको अनियमितता गरि भ्रष्टाचारको आरोप लागेको छ।

यो सँगै , सो गाउँलेहरुको भेलामा प्र.अ. साहले गरेको भ्रष्टाचारको रकम तत्काल विद्यालयको खातामा जम्मा गर्न आग्रह गर्दै यदि जम्मा गरेन भने – आफू गाउँलेहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी दिन नपरोस् भनी छानबिन समितिका संयोजक इन्दु चौधरीले चेतावनी दिइएका छन् ।

प्रतिबेदनमा सार्वजनिक भए अनुसार – समान खरिद पछि दाखिला खाता परिणाम तथ्यांक राख्नुपर्ने थियो तर स्टोरमा समान पनि छैन । न तदाखिलाका खाता रकम लाखौंलाख रुपैयाँ नगद तथा चेकमार्फत भुक्तानी भएको छ।

प्राविधिक सामाग्रीहरु खरिदमा बजारमा पाउने मुल्यभन्दा ४ गुना बढी महंगो र गुणस्तरहीन सामाग्री किनेको तर त्यो सामाग्री कामै नलाग्ने २० वर्ष पुराना समान खरिद गरि रकम हिनामिना गरेको गाउँलेहरुको ठहर छ।

यो सँगै शनिबारको सो सार्वजनिक भेलामा पालिका अध्यक्ष चतुरान्नद ठाकुरले भने – मावि पर्सा पोखर्भिण्डामा व्यापक भ्रष्टाचार भएको छ। हामी सबै मिलेर यस्ता भ्रष्टाचारी पशुपति साहलाई कानुनी प्रक्रियाबाट कार्वाही गर्ने बताउनुभयो ।

अभिभावकहरुले पटकपटक प्र.अ. पशुपति साहलाई विद्यालयको हरहिसाब गर्न सार्वजनिक गर्न आग्रह आएका थिए। तर , प्रअ साहले अभिभावकहरुमा वास्तै गर्दै आएपछि हामी हरहिसाब सार्वजनिक गर्न पुरै समाज भेलागरि छानबिन समितिका संयोजक इन्दुनारायण चौधरी बताए ।

शनिबार सार्वजनिक भएको विद्यालयको प्रतिबेदन हेरेर गाउँपालिका अध्यक्ष चतुरान्न ठाकुरले भने – यसमा १ बढी भ्रष्टाचार भएको छ। हामी कानुनी प्रक्रियामा छिटै कार्वाही गर्ने बताए ।

सिस्टम अनुसार विद्यालयमा काम नगरिएको, सामाग्री खरिद प्रक्रियामा गुणस्तरहीन सामग्री खरिद , बिल नम्बर दाँज्दा बील नम्बर नमिल्ने अवस्थामा भ्रष्टाचार आँफै प्रष्ट हुदै गरेको बताउँछन् स्थानीय युवा तथा विद्यालय हरहिसाब समितिका सदस्य चन्द्रशेखर यादव ।

यता, विद्यालयका प्रधानध्यापक पशुपति साहले स्थानीयहरुको कुरालाई खण्डन गर्दै भने- आँफु नियमसँगत रुपमा काम गर्दै आएको छु। खर्च गरेको सबै लेखापरीक्षण समेत गराई सकेको छु। उनले भने – मैले यस विद्यालयमा दशकौंदेखि प्र. अ. को पद सम्हाल्दै आएको छु। हुन सक्छ हरहिसाबमा तलमाथि तर मेरो नियत साफ छ। अबदेखि इमानदारीपुर्वक काम गर्दै जाने बताए ।

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि