nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : मिटरब्याजीको आरोप लगाउँदै दुःख दिने गरेको भगत दम्पत्तीको गुनासो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २२, २०८०, ११:५२ बिहान
सप्तरी : मिटरब्याजीको आरोप लगाउँदै दुःख दिने गरेको भगत दम्पत्तीको गुनासो

सप्तरी/श्रावण २२ गते। सप्तरीको शम्भुनाथ नगर पालिका २ का महेश कुमार भगत र उनका पत्नी मंजुले समस्या परेका बे ला ऋण सापटी लिने र फिर्ता गर्ने बेला पचाउने नियतले उल्टै मिटर ब्याजीको आरोप लगाइ फसाउन खोजिएको एक पीडित दम्पत्तीले गुनासो पोखेका छन् ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरि ती दम्पत्तिले यस्तो आरोप लगाएका हुन् । भगत दम्पत्तीले मिटरब्याजीलाई ७ वर्षसम्म कैद गर्ने विधेयक पारित भएसँगै कतिपयले समस्या परेका बे ला लिएको ऋण सापटी पचाउन कानुनको दुरुपयोग गर्न थालेको आरोपसमेत लगाएका छन् ।

पत्रकार सम्मेलनमा भगत दम्पत्तीले समस्या परेका बेला छिमे की रुपनी गाउँपालिका ३ का गेने लाल मोचीले ५ वर्षअघि ४ लाख ५ हजार र भाल्सेदेवी मोचीले ७५ हजार रुपैयाँ आफूहरुसँग ऋण सापटी लिएको बताउँदै अहिले आएर रकम मिनाहा नगरे मिटर ब्याजीमा फसाइ जेल पठाइदिने धम्की दिन थालेको सुनाए । मैले ब्याज पनि मागेको छैन्, सावा मात्र मागेको हुँ महेशले भने, तर पैसा पचाउने नियतले अहिले उल्टै हामी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएर दुःख दिने काम उनीहरुबाट भइरहेको छ ।

आफ्नो कुनै कुरा नसुनी प्रहरीका जिम्मेवार अधिकारीले मोची र चौधरीकै पक्षमा बोल्ने गरेको र आफूलाई ठगि, विश्सावसघात तथा अभद्र व्यवहार मुद्दा चलाइने दिने भन्दै धम्क्याउन थालेको भगत दम्पत्तिले बताए । 
    
प्रहरी प्रशासनले पनि पीडित भन्दै उनीहरुकै कुरा मात्र सुनेर आफूलाई हथकडी लगाएर चार घण्टा हिरासतमा राखेर जबरजस्ती विभिन्न कागजातमा हस्ताक्षर र औठा छाप गर्न लगाएको महेशले गुनासो पोखे ।

उनले यती मात्र नभइ ०७३ सालमा आफूले शम्भुनाथ नगरपालिका ४ की बलजितकुमारी चौधरीसँग ५४ हजारमा खरिद गरेको २ कठ जग्गा पनि अहिले आएर धितोमा राखे को भन्दै उनी पनि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी भन्दै आफू विरुद्ध उजुरी दिइ बार्गेनिङ गर्न थाले को गुनासो गरेका छन् ।

अदालतमा प्रवेश पाइसकेको विषयको टुङ्गो नलाग्दै प्रहरी प्रशासनबाट बढ्दो दबाबले आफूहरु असुरक्षित भएको तथा न्याय र सुरक्षाका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन संचारकर्मीमाझ आइपुगेको पत्रकार सम्मेलनमा मंजुले बताइन् । हामी मिटरब्याजी होइन भगत दम्पत्तीले भने, उजुरीकर्ताको नियत र समस्त प्रकरणको उचित छानबिन गरि दोषि देखिएकालाई कानुन बमो जिम कारबाही हुनुपर्ने बताइन् ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

नक्कली भारुको कारोबार आरोपमा धनुषाकी ‘चाची’ दशगजाबाट भारतीय प्रहरीको नियन्त्रणमा

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा एक्काइस लाख रुपैयाँ सहयोग

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

अग्रगामी युवा मोर्चाले असोज ६ गते निगमको कार्यालय घेराउ गर्ने

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

वडा कार्यालयमै फोहोर थुपारेर झिटकहियाका युवाको विरोध, सरसफाइमा ध्यान दिन माग

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

धनुषामा ११ दिनपछि १५ महिने बालक सिधान्तको सकुशल उद्धार, एक महिला पक्राउ

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

अब एटीएममै पाइन्छ १०० का नोट

अब एटीएममै पाइन्छ १०० का नोट

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि