श्रावण १४ गते। चट्याङ लागेर एक जनाको मृ त्यु भएको छ।
सर्लाही जिल्लाको दक्षिणी भेग बलरा नगरपालिका-१,हथिऔलमा आज दिउँसो करिव ३ बजेको समयमा चौरमा भैसि चराउँन गएका एक पुरुष लाई चट्यांग लागेर एक जनाको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा बलरा नगरपालिका-१,हथिऔलमा स्थानीय ४५ बर्षिय अर्जुन पटेल र चराउन लगिएको भैंसी समेत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो।





















Discussion about this post