nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पालिकामा प्रमुख र उपप्रमुखसँग दलितहरुको समस्या समाधानका लागि पहल गर्ने राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माको प्रतिबद्धता

सजिलो पोस्ट सजिलो पोस्ट
असार १६, २०८०, ८:०९ मध्यान्ह
पालिकामा प्रमुख र उपप्रमुखसँग दलितहरुको समस्या समाधानका लागि पहल गर्ने राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माको प्रतिबद्धता

सप्तरी/ असार १६ गते । राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माले सप्तरीका १८ ओटै पालिकामा प्रमुख र उपप्रमुखसँग दलितहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रवार सप्तरीको कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा मधेश प्रदेशमा जातिय भेदभाव तथा छुवाछुतको अवस्था र राष्ट्रिय दलित आयोगको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथ्यको आसनबाट बोल्दै अध्यक्ष विश्वकर्माले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।


आयोग अध्यक्ष विश्वकर्माले तुलनात्मक रुपमा मधेश र कर्णालीका दलित सबभन्दा बढी पीँधमा रहेको बताउँदै मधेस र कर्णालीमा बढी काम गर्नुपर्ने बताए । उनले भने,‘मधेशको दलितको अवस्था भोक लागेको छ, चामल छ तर पकाएर खाने दाउरा छैन, दाउरा छ त चामल छैन र दशै,तिहार,छठ र होली लगायतको पर्वहरु आउछ अरु सबैले नयाँ कपडा किन्छन तर दलित समुदायका छोरा छोरीलाई कपडा किनिदिने अवस्थामा छैन ।’
‘विभेदको कुराको विषयमा त मैले भन्नै पर्दैन मैले भन्दा मधेश प्रदेशको दलितहरुले धेरै भोग्नु परेको छ । मैले पनी अलिअलि भग्ने गरेको छु,त्यसकारण मैले विभेदको कुराहरु भन्न नचाहेको र मधेशका दलितको समस्याको विषयमा हामी एकदमै गम्भीर छौं । ’ अध्यक्ष विश्वकर्माले भने,‘मधेश प्रदेशमा दलितहरुको जनसंख्या १८ प्रतिशत छ सप्तरी जिल्लामा त २४ प्रतिशत दलितहरु रहेको छ ।

आठ वटा जिल्लामा १८ प्रतिशत जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर यहाको सरकारलाई जती झीलीमिली गरे पनी कुनैपनी काम हुदैँन । ’ दलितको खरले छाएको घर छ त्यो घरमा आगो लाग्न पनी सक्छ बाढीले उडाएर पनी लग्न सकिन्छ अब त्यसको घर बनाउनु पर्ने त्यसको लागि के के गर्नु पर्छ राष्ट्रिय दलित अयोगसंग योजना छ त्यो योजना अनुसार हामीले तिनै तहका सरकारलाई संघ सरकार,प्रदेश सरकार र स्थानिय सरकारलाई पनी भनी राखेका छौँ ।’ अध्यक्ष विश्वकर्माले विगतमा आयोगका अध्यक्षहरुले के गरे थाह छैन तर म मधेश प्रदेशको पालिकासम्म आएर काम गर्न तयार रहेको बताए ।


कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलकुमार पासवानले अझै पनि दलित समुदायले दैनिकरुपमा विभेदको सामना गर्नुपरीरहेको बताए । उनले भने,‘ गैर दलितयूवासँग दलितका छोरी प्रेम विवाह गर्दा घर छिर्न दिदैँनन् र अन्तिममा आत्महत्या गर्छन । दलितको छोरा गैर दलितको छोरीसँग विहे गर्दा बलात्कार र अपहरणको मुद्धामा जेल पठाउँछन् ।’


जातीय विभेद अनपढले मात्रै गर्ने गरेको कुरा सही नभएको बताउँदै कार्यकारी निर्देशकले भने,छुवाछुत मुक्त देशका भएको १७ औं बर्ष बितिसक्यो तर सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादब जस्ताले खुलेआम विभेद गर्दा पनि राज्यले कुनै कार्यवाही नगरी पीडकलाई पक्ष पोषण गरेको छ ।’


कार्यक्रममा कञ्चनरुप नगरपालिका कार्यपालिका सदस्य शोभा पासवान र रञ्जु सरदारले दलितका लागि बजेट बिनयोजन गर्न कुरा उठाउँदा नगरप्रमुखले विषयान्तर गर्ने गरेको बताए । नेपाल उत्पीडित जातिय मुक्ति समाजका प्रदेश अध्यक्ष पञ्चदेव मण्डलले राजनीतिक दल दलितको समस्या समाधान गर्न नचाहेको बताए । उनले भने, दलितमाथि दमन हुदाँ दलका नेताहरु पीडितभन्दा पीडकको पक्षबाट वकालत गर्छ । दलित अगुवा लक्ष्मण पासवानले पहिलो पटक दलित आयोगका पदाधिकारी गाउँमा आएर दलितसँग छलफल गरेको आपूmले देख्दा खुशी लागेको बताए ।
मञ्चका निर्देशक भोलकुमार पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रम दलित संयुक्त सर्घष समिति कञ्चनरुप नपाको संयोजक रामदेव खत्वे शर्माले संचालन गरेका थिए भने स्वागत कार्यक्रम संयोजक सुनिल सरवरियाले गरेका थिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!