महोत्तरी/असार १६ गते। महोत्तरीमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री मृ त्यु भएको छ।
महोत्तरीको सम्सी गाउँपालिका ४ गैडा चोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री मनराशिस्वा नगरपालिका ४ साँदा बस्ने ४५ वर्षीय शैलेन्द्रको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।














Discussion about this post