सप्तरी/बैशाख २६ गते । सप्तरीमा विषादी सेवन गरेकी एक युवतीको उपचारका क्रममा मृ त्यु भएको छ ।
सप्तरी जिल्लाकै अग्निसाईर कृष्णसवरण गाउँपालिका ५ छबकी बस्ने २२ वर्षिया प्रियङका कुमारी महतोले नाम नखुलेको विषादी सेवन गरेपछी मृ त्यु भएको प्रहरीले जनाएको छ ।
विषादी सेवन पश्चात् गम्भिर बिरामी परेपछि उनलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएकोमा सोही अस्पतालमा उपरचारकै क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post