nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वडा अध्यक्षद्वारा एकल महिलालाई यौ न प्रस्ताव राखेको आरोप (हेर्नुहोस भिडियो सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०८०, ११:२५ बिहान
वडा अध्यक्षद्वारा एकल महिलालाई यौ न प्रस्ताव राखेको आरोप (हेर्नुहोस भिडियो सहित)

सत्येन्द्र प्रताप सिंह/रौतहट । रौतहटको बृन्दावन नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मदन पालमाथि गाउँकै एक एकल महिलालाई पटक–पटक यौ न प्रस्ताव राख्दै आएको आरोप लागेको छ । वडा अध्यक्ष पालकै छिमेकी एक एकल महिलाले यस्तो आरोप लगाएकी हुन् । 

वडा अध्यक्ष पालले साना किसान कृषि सहकारी संस्थाबाट निकालेको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइदिन्छु भन्दै यौन प्रस्ताव गर्ने गरेको धमैराकी ती महिलाले आरोप लगाएकी छन् ।

६ वर्षअघि साना किसान कृषि सहकारी संस्था धमैराबाट घर परिवार चलाउन ती महिलाका श्रीमानले ३ लाख रुपैयाँ कर्जा लिएका थिए । धमैरामा १३ धुर जग्गामा घर बनाएर बसोबास गर्दै आएको जग्गा साना किसान कृषि सहकारी संस्थामा धरौटी राखेर ऋण लिएको पाँच वर्षपछि श्रीमानको मृत्यु भएको ती महिला बताउँछिन् ।

अहिले सो ऋण ब्याज र सावासहित पाँच लाख पुगेको उनले बताइन् । उनका अनुसार वडा अध्यक्ष पालले नै त्यसबेला साना किसानबाट ऋण निकाल्न सहयोग गरेका थिए । अन्दाजी ३५ वर्षीया ती महिलाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गाउँको जेठाजुसमेत पर्ने वडा अध्यक्ष पालले ऋण मिनाहा गराइदिने र मुद्दा मिलाइदिने भन्दै रातिको ११, १२ बजेतिर आफूलाई भेट्न बोलाउने गरेको आरोप लगाइन् ।

करिब ६५ वर्षीय वडा अध्यक्ष पालले आफूले बोलाएको ठाउँमा नआएमा विभिन्न बहाना बनाएर धम्कीसमेत दिने गरेको ती महिलाले बताइन् ।

वडा अध्यक्ष पालले नै गाउँकी एक छिमेकीसँग समान्य वादविवाद हुँदा छिमेकीको बुहारी पर्नेको गर्भपतन भएको भन्दै प्रहरीमा ७ लाख बिगो दाबी गर्दै उजुरी दिन लगाएको उनले बताइन् । सो समय आफूलाई थुनामा समेत राखेपछि नातामा नाति पर्नेले ९० हजार धरौटीमा छुटाएर ल्याएको र वडा अध्यक्ष पालले झुक्याएर आफू र श्रीमानसँग पनि ३ लाखको कपाली तमसुक कागज बनाएको ती महिलाले आरोप लगाइन् । 

जसोतसो श्रम गरेर चार जना बालबच्चा हुर्काइरहेकी ती महिलालाई वडा अध्यक्ष पालले अहिले सोही तमसुकको आधारमा घर खाली गर्नसमेत दबाब दिने गरेको आरोप लगाइन् । 

गत स्थानिय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडा अध्यक्ष पालले होटलमा जानसमेत प्रस्ताव गर्ने गरेको ती महिलाको आरोप छ । वडा अध्यक्ष पालले आफूसँग यौन सम्बन्ध नराखे बलात्कार गरेर मर्ने धम्कीसमेत दिने गरेको ती महिलाको आरोप छ ।

 तर यस विषयमा वडाअध्यक्ष पालसँग बुझ्दा यो आरोप गलत रहेको बताएका छन् । आफूलाई बद्नाम गर्नका लागि यस्तो आरोप लगाइएको वडा अध्यक्ष पालको भनाइ छ ।

उनले आफूले ती महिलालाई फोनसमेत नगरेको दाबी गरे । वडा अध्यक्ष पालले भने, ‘यो कसैले षड्यन्त्र गरेर मलाई फसाउने प्रयास गरेको हो ।’ आफू ती महिलासँग कहिले पनि नबोलेको समेत उनले दाबी गरे । साभार स्रोत-मध्याह्न अनलाईन बाट

हेर्नुहोस भिडियो

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

मधेश प्रदेश सहित देशैभर वर्षा, आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आजको मौसमः देशका तराई भू-भागमा पनि मध्यम बर्षा हुने

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!