nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक २, २०८३, ११:३२ बिहान
महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

काठमाडाैं, २ कार्तिक । नवरात्रको आठौँ दिन, महाष्टमीका दिन, दुर्गा भवानीका नौ रूपमध्ये अष्टम स्वरूप माता महागौरीको विशेष पूजा आराधना गरिन्छ। यस दिनको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्व धेरै ठूलो छ।

पौराणिक कथानुसार जब माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्नका लागि कठोर तपस्या गरेकी थिइन । तब उनको शरीर घाम, वर्षा र तुसारोका कारण कालो भएको थियो। उनको कठोर तपस्याबाट प्रसन्न भएर भगवान शिवले गङ्गाको पवित्र जलले उनको शरीरलाई अभिषेक गरे । त्यसपछि माताको शरीर बिजुलीझैँ चम्किलो र अत्यन्त गोरो भयो, तबदेखि उनको नाम महागौरी रहन गयो।

माता महागौरीको शरीरको वर्ण पूर्णतया सेतो छ (शङ्ख, चन्द्रमा र कन्दफूलजस्तो सेतो)। उहाँका वस्त्र र आभूषण पनि सेता नै छन्, त्यसैले उहाँलाई ‘श्वेताम्बरधरा’ पनि भनिन्छ। माता महागौरीको वाहन वृषभ (साँढे) हो।माताका चार हात छन्। उनको माथिल्लो दाहिने हातमा अभय मुद्रा र तल्लो दाहिने हातमा त्रिशूल छ। माथिल्लो बायाँ हातमा डम्बरु र तल्लो बायाँ हातमा वर मुद्रा सुशोभित छ। उनको वर्ण अत्यन्त गोर वर्णको (सेतो) भएका कारण उहाँलाई महागौरी भनिएको हो।

महाष्टमीको दिन बिहान सबेरै उठी स्नान गरी चोखो, सेतो वा रातो वस्त्र धारण गर्नुपर्छ। माताको मूर्ति वा तस्बिरलाई राखेर पूजास्थलमा कलश स्थापना गरी गणेश र नवग्रहको पूजा गरिन्छ। त्यसपछि माता महागौरीको षोडशोपचार विधिले पूजा गर्नुपर्छ। माता महागौरीलाई विशेष गरी नरिवल, फलफूल, बतासा र मिठाई चढाउने प्रचलन छ। साथै, उनलाई हलुवा, पुरी र चनाको भोग पनि अति प्रिय मानिन्छ।

विशेष मन्त्र: पूजाका बेला तलको मन्त्र जप गर्दा विशेष फल प्राप्त हुन्छ:

ॐ देवी महागौर्यै नमः
अथवा
या देवी सर्वभूतेषु माँ महागौरी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

महाष्टमी र महानवमीको दिन धेरै हिन्दू धर्मावलम्बीहरूले कन्या पूजन पनि गर्ने गर्दछन्। २ वर्षदेखि १० वर्षसम्मका कन्याहरूलाई माता दुर्गाको स्वरूप मानेर उनीहरूको खुट्टा धोएर पूजा गरिन्छ, टीका लगाइन्छ र भोजन (प्रसाद) तथा दक्षिणा दिएर सम्मान गरिन्छ।

माता महागौरीको आराधना गर्नाले भक्तहरूको जीवनका सबै पाप नाश हुन्छन् र अलौकिक शक्तिको प्राप्ति हुन्छ। उनले भक्तहरूको असम्भव जस्तो देखिने काम पनि सम्भव बनाइदिनुहुन्छ र सुख, शान्ति, आरोग्य तथा समृद्धिको वरदान दिनुहुन्छ। अविवाहित कन्याहरूले महागौरीको व्रत बसी पूजा गरेमा मनपर्ने सुयोग्य जीवनसाथी प्राप्त हुने धार्मिक विश्वास छ।

Tags: Sajilo PostSajilo Post MediaSajiloPost.comधर्म संस्कृतिसमाचार

Discussion about this post

Related Posts

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि