nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ललितपुरमा पाँच वर्षअघि भएको युवती हत्याका आरोपमा सिरहाका रविकुमार यादव पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ९, २०७७, २:४६ मध्यान्ह
ललितपुरमा पाँच वर्षअघि भएको युवती हत्याका आरोपमा सिरहाका रविकुमार यादव पक्राउ

काठमाडौं।प्रहरीले एक युवतीको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पाँच वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर पाउँपालिका–५, लक्ष्मीपुरका २४ वर्षीय रविकुमार यादव छन्।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बिहीबार काठमाडौंको मैतीदेवीबाट पक्राउ गरेको हो। उनलाई सुनसरीको ईटहरी नगरपालिका–४ घर भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको हत्या गरेको अभियोग छ। 

१५ वैशाख २०७२ को बिहान करीब ९ः३० बजे ललिपुरको गोदावरी नगरपालिका–५, लेले फैडोल सामुदायिक वनमा आरतीको हत्या भएको प्रहरीले जनाएको छ। 

महानगरीय अपराध मशाहाशा प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आरतीको हत्या गरि फरार रहेका यादव भारतको बैंग्लोरमा लुकीछिपी बस्दै आएका थिए। उनलाई पच्छ्याइरहेको प्रहरीले यादव केहीदिन पहिले काठमाडौं आएपछि पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ।

के थियो घटना ?

प्रहरी स्रोतका अनुसार आरती र रविकुमार प्रेम सम्बन्धमा थिए। आरती विवाहित थिइन् भने रवि अविवाहित थिए। रविसँगको सम्बन्धका विषयमा आरतीका श्रीमानलाई पनि थाहा थियो। पछिल्लो समय आरती अर्का एक व्यक्तिसँग प्रेम सम्बन्धमा रहेको रविले चाल पाए।

सोही सम्बन्धका कारण रविसँग उनको विवाद हुन थाल्यो। त्यसअघि रविसँगको सम्बन्धका विषयमा श्रीमानसँग पनि विवाद हुँदै आएको थियो। जसका कारण रवि र आरतीको सम्बन्धमा बेलाबेला खटपट हुने गरेको थियो। तर, श्रीमानसँग भन्दा रविसँग उनको धेरै विवाद हुन थाल्यो। 

रवि र आरतीका श्रीमान् चिनजानकै व्यक्ति भएको प्रहरी स्रोत बताउँछ। तेस्रो व्यक्तिसँगको सम्बन्ध राखेको आरोपमा रवि र आरतीका श्रीमान मिलेर उनको हत्या योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। 

सोही अनुसार उनीहरूले १५ वैशाख २०७२ बिहान लेलेको फैडोल सामुदायिक वनमा आरतीको हत्या गरेर दुवैजना फरार रहेको प्रहरी बताउँछ।

हत्यामा संलग्न रहेको भनिएका आरतीका श्रीमानविरुद्ध अपराध महाशाखाले ‘रेडकर्नर नोटिस’ समेत जारी गरिसकेको छ। तर, उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। प्रहरीका अनुसार उनी विदेशमा छन्। 

साभार-हिमाल खबर

Tags: पक्राउ

Discussion about this post

Related Posts

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि