सप्तरी/फागुन १ गते। सप्तरीमा एक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृ त्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने शम्भुनाथ नगरपालिका वडा नम्वर ७ मोहनपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ९ प ८१९१ नम्वरको मोटरसाइकल सोमबार अनियन्त्रिण भएर दुर्घटना हुँदा एक जनाको मृ त्यु सप्तरी प्रहरीले जनाएको छ ।
मृ त्यु हुनेमा सप्तरीकै शम्भुनाथ ११ बस्ने २८ वर्षीय कपिल चौधरीको रहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post