श्रीमतीले बैंकबाट ऋण लिएपछि त्यसको किस्ता असुलीको लागि एक व्यक्ति उनीहरुको घर आउन थाले । त्यसपछि एक वर्षसम्म ऋण उठाउन आउने व्यक्ति र श्रीमतीबीच रोमान्स र अवै ध सम्बन्धको सिलसिला चल्यो । उता श्रीमान भने दिन रात मेहनत गरेर कमाउनमा लागिपरे ।
एक दिन जब उनीहरुको यो भेद गाउँलेका अगाडि खुल्यो श्रीमानको खुट्टामुनिको जमिन भासियो । फिल्मी कहानीजस्तो यो घटनामा रोमान्स, बाध्यता, धो का, सस्पेन्स र एक्शन सबथोक छ । भारतको बिहार राज्यको किशनगंजमा यी प्रेमी प्रेमिकालाई रिसाएका गाउँलेको भीडले राम धुलाइ कु टेर पुलिसको जिम्मा लगाएका छन् ।
बंधन बैंकमा काम गर्ने प्रविन कुमार र विवाहित महिला हिनाबीच अवै ध सम्बन्ध थियो । हिनाले बंधन बैंकबाट ऋण लिएकी थिइन् र यसको किस्ता असुलीको लागि प्रविन उनको घर जान्थे । यस क्रममा हिना र प्रविनबीच प्रेम स म्बन्ध सुरु भयो । बैंककर्मी प्रविन आफ्नी विवाहित प्रेमिका हिनासँग घण्टौं फोनमा पनि कुरा गर्थे ।
उनीहरु’बीच सम्बन्ध विगत १ वर्षदेखि थियो । हिना २ बच्चाकी आमा हुन् र उनका पति मु’हम्मद रब्बान इ–रिक्शा चलाउँछन् । हिनाका पति रब्बानलाई पैसा कमा’उन यतिसम्म भू त चढेको थियो कि पैसा कमाउने चक्करमा कहिले’काहीँ घर नै फर्कदैनथे ।
मंगलबार पनि अबेर रातीसम्म रब्बान घर नफर्के’पछि हिनाले आफ्ना प्रेमी प्रविनलाई घरमा बोलाइन् । प्रविन हिनाको घर पुग्दा आस’पासका गाउँलेले यसको सुइँको पाए । उनीहरुले हिनाका पति रब्बान’लाई यसको सूचना दिए ।
सूचना पाएपछि रब्बान घर पुगे र श्रीमतीलाई ढोका खोल्न भने । जब हिनाले ढोका खोलिनन् त्यसपछि गाउँलेको सहयोगले ढोका फोडे । ढोका फुटाउना’साथ भित्र हेर्दा दुवै आप त्तिजनक हालतमा कोठामा थिए ।
यस्तो देखेपछि पति र गाउँलेको भीडले दुवैलाई राम धुलाइ कु टे । त्यपछि रब्बानले हिनालाई घरबाट निका’लिदिए र पुलिसको जिम्मा लगाए । पुलिसले यस विषयमा जाँच चलिरहेको जनाएको छ ।
eapnepal.com बाट





















Discussion about this post