भदौ १५ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
संस्थाले आज एक सूचना जारी गर्दै प्रबन्धक र सहायक प्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २५ गते भित्र यस वित्तीय संस्थाको वेबसाईट www.jalpamf.com बाट फारम प्राप्त गरि फारम अनुसारको विवरण भरी केन्द्रिय कार्यालयको ठेगानमा पठाई वा संस्थाको ईमेल [email protected] मार्फत अनलाईन आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post