nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वडा अध्यक्ष गुप्ता र परोपकार युवा कलवको संयुक्त आयोजनामा लहानका विपन्न परीवारलाई खाना (फोटो फिचर)

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०७७, ११:४२ बिहान
वडा अध्यक्ष गुप्ता र परोपकार युवा कलवको संयुक्त आयोजनामा लहानका विपन्न परीवारलाई खाना     (फोटो फिचर)

महेश सिंह, लहान । सिरहाको लहानमा लकडाउन प्रभावित र रोजगारी गुमाउनु भएका अति बिपनन परिवारलाई खाना खुवाउने ब्यबस्था गरेको छ। लहान नगर पालिका वडा नम्बर ७ का वडा कार्यालय र परोपकार युवा कलब लहानले संयुक्त रूपमा बुधबार देखि खाना खुवाउने कार्यक्रम संचालन गरेका छन्। परोपकार युवा कलब लहान मनकारी युवाहरुको एक समुह हुन।

पछिल्लो समय उक्त कलबले लहान नगर पानीका वडा नम्बर १,२,३,४ र सिरहाको नबराजपुर गाउँ पालिकामा मा अति बिपन परिवारलाई चामल ,दाल ,आलु ,खाने तेल , नुन ,सोवाईमिन , हात धुने साबुन,सर्फ लगायतका सम्मान राहत स्वरुप वितरण गरेका कलबका अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिनु भयो ।क्लबका आबद्ध युवाहरू भुसन जैसवाल,एकलास अहमद ,सुपरीया मंण्ड,जितेन्द्र साह रौनियार ,अपताब आलम , स्नेहा सोनि,चिरञ्जीवी साह, युवा नेता तथा समाज सेबि मुकेश महतो लगायत युवाहरुले तयारी गरीएको खाना बाडने गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन गर्न लहन नगर पालिकाका मेयर मुनि साह र वडा अध्यक्ष राकेश रोशन गुप्ताले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका छन् । सो कार्यक्रम भदौ १७ गते बाट सुरु गरेको छ भने भदौ २७ गते सम्म संचालनमा रहने वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए ।

रोजगारी मुमाएका युवा वृद्ध र बिपन परिवार जलाई एक छाक टार्न समस्या परेकाहरु सहज रुपले समयमा खाना आउन्न्न र सबैले बाचुन भने मेरो धारणा गरेको छ। हामीले संयुक्त रुपमा लकडाउन अबधि सम्म बिहान दैनिक १० बजे देखि दिउँसो १२ बजे सम्म र बुलुका ६ बजे देखी ७:३० बजे सम्म खाना खान आउन आग्रह समेत गरेका ,खाना पुर्ण रुपमा साकाहारि भोजनको ब्यबस्था गरेका छन् । कार्यक्रम स्थलमा समाजिक दुरी कायम गरी कार्यक्रम संचालन गरेको अध्यक्ष गुप्ताले बताए ।

Tags: समाजसेवा

Discussion about this post

Related Posts

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!