nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तपाईंको मोबाइल हरायो? तत्काल के गर्ने ?

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ६, २०७९, ८:५४ मध्यान्ह
तपाईंको मोबाइल हरायो? तत्काल के गर्ने ?

तपाईं कुनै व्यस्त सपिङ मलमा हुन्छ । त्यहाँ सांगीतिक कार्यक्रम भइरहेको छ, तपाईं त्यसमा रमाइरहनु भएको छ ।

त्यहीबेला तपाईंको हात पाइन्टको खल्तीमा जाँदा तपाईंको होस उड्छ, किनकि मोबाइल गायब छ । तपाईंको आँखा छलेर मोबाइल चोरी भएको पत्तै हुँदैन । मोबाइल त हरायो नै, त्योसँगै तपाईंका निजी डकुमेन्ट पनि जोखिमा पर्छन् ।

यस्तो बेला के गर्ने त ? मोबाइल हराउनासाथ यी अपनाउँदा धेरै क्षति हुनबाट बच्न सकिन्छ ।

आफ्नो मोबाइल डिभाइसलाई तुरुन्त ब्लक गर्नुहोस्

डिजिटल सुरक्षा विशेषज्ञ एमिलियो सिमोनीका अनुसार यदि मोबाइल फोन चोरी भयो भने पहिलो काम डिभाइसलाई तुरुन्त ब्लक गर्नुपर्दछ । फोन नेटवर्क अपरेटरसँग सम्पर्क गरेर चिपलाई ‘क्यान्सिल’ गराउन भन्नुपर्दछ ।

किनकि त्यो फोन कसैलाई पनि काम नआओस् । अपरेटरलाई मोबाइल कम्पनीको वेबसाइटमा गएर सम्पर्क गर्न सकिन्छ । इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आईडेन्टिटी (आईएमईआई) बाट यस्तो बनाउन सम्भव हुन्छ ।

यसबाट मोबाइलको अन्तर्राष्ट्रिय दर्ता भएको हुन्छ । जसबाट मोबाइललाई तुरुन्तै बन्द गराउन सकिन्छ । त्यसैले यो कोड सुरक्षित ठाउँमा लेखेर राख्नुहोला । डिभाइस बक्स वा मोबाइल फोनमा यो नम्बर हुन्छ ।

एपको पासवर्ड बदल्नुहोस्

सिमोनीका अनुसार मोबाइल चोरी हुनासाथ त्यसमा रहेका एपहरुको पासवर्ड परिवर्तन गर्नुपर्छ । यसो नगर्दा तपाईंको मोबाइल चोरी गर्नेले व्यक्तिगत जानकारी थाहा पाउन सक्छ । त्यसैले जतिसक्दो चाँडो मोबाइल बैकिङ, इमेल र सामाजिक सञ्जालहरुको पासवर्ड परिवर्तन गरिहाल्नुहोस् ।

बैंक वा वित्तीय संस्थालाई जानकारी गराउनुहोस्

यदि तपाईंको मोबाल चोरी भएको छ भने तुरुन्त आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा सम्पर्क गरिहाल्नुहोस् । जसकारण तपाईंको फोनमा रहेको एप ब्लक गर्न सकियोस् ।

यसो नगर्दा चोरी गर्नेले तपाईंको खाताको पैसा अर्को खातामा ट्रान्सफर गर्न सक्छ । त्यसैले बैंकलाई सम्पर्क गरेर ब्लक गराइहाल्नुहोस् । बैंकको सम्पर्क नम्बर वेबसाइटमा उपलब्ध गराइएको हुन्छ ।

परिवार र साथीलाई बताउनुहोस्

आफ्नो मोबाइल फोन चोरी भएको विषयमा परिवारका सदस्य वा साथीहरुलाई बताउनुहोस् । फोन चोरी गर्नेले म्यासेजिङ एप वा सामाजिक सञ्जालबाट तपाईंको आफन्त वा साथीलाई सम्पर्क गरेर ठगी गर्न सक्छ । उनीहरुसँग पैसा वा बैंक विवरण माग्न सक्छ ।

प्रहरीमा निवेदन दर्ता गराउनुहोस्

तपाईंको मोबाइल चोरी भएकोबारे प्रहरीलाई जानकारी गराउनुहोस् । यसले तपाईंको फोन चोरी भएको प्रमाण रहन्छ । बैंक, बीमा कम्पनी लगायतका ठाउँमा यो प्रमाण आवश्यक पर्न सक्छ । मोबाइलसँगै तपाईंका व्यक्तिगत डाटा पनि असुरक्षित हुने भएकाले प्रहरीमा निवेदन दर्ता गराएर सुरक्षित बनाउनेतर्फ लाग्नुपर्छ । त्यसपछि तपाईंको हराएको मोबाइल खोजी गर्न प्रहरीले सहयोग गर्दछ ।

बीबीसी हिन्दीबाट

Tags: बिज्ञान/प्रबिधि

Discussion about this post

Related Posts

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!