जनकपुरधाम,बैशाख २ गते । धनुषाको बटेश्वरमा दूध बोक्ने ट्यांकरको ठक्करबाट एक किशोरको मृ त्युु भएको छ ।
मृ त्यु हुनेमा हुनेमा धनषाको बटेश्वर गाउँपालिका १ चित्रपुर बस्ने मंगल महतोको छोरा १५ वर्षीय विवेक कुमार महतो छन् ।
बिहीबार राति बटेश्वर गाउँपालिका २ कार्तिककुमर बजारमा उनलाई दुग्ध संस्थान ढल्केबरको को १ घ ५३ नम्बरको नम्बरको ट्यांकरले उनी सवार ज ५ प १३८२ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको हो ।
ठक्करबाट उनको घटनास्थलमै मृ त्युु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि चालक फ रार भएका छन् । श व उठाउन प्रहरीले मुचुल्का गरिरहेका छन् ।
मृ तक विवेक चित्रपुरको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । दुर्घटना पछि आक्रोशित स्तानीयको भीडले ठक्कर दिने ट्याक्टरमा तो डफो ड गरेका छन् ।
साभार स्रोत-टुडेपाटी बाट





















Discussion about this post