सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदका लागि ८४ जना कर्मचारी माग गरेको हो ।
संस्थाले कनिष्ठ अधिकृतमा ५ जना, सहायक कनिष्ठ अधिकृतमा ९ जना, बरिष्ठ सहायक। सहायकमा ४५ जना र कनिष्ठ सहायकममा २५ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखि स्नातक उत्तिर्ण गरेको तथा लघुुवित्त क्षेत्रमा अनुभवी कर्मचारीलाई माग गरेको छ ।
योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत ३० गते) ले १५ दिन भित्र संस्थाको वेभसाइट www.civillaghubitta.com.np मा career को vacancy भित्र गई online apply vacancy मार्फत तथा शाखा कार्यालय र केन्द्रिय कार्यालय काठमाडौंमा आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post