धनुषा/चैत २९ गते। ढल्केवरबाट जनकपुरधाम तर्फ जादै गरेको मिक्सर गाडी दुर्घटना हुँदा एकजना घाइते भएका छन्। मंगलबार विहान प्रदेश २–०३–००१ प ०४४२ नम्बरको मिक्सर गाडी दुर्घटना हुँदा चालक घाइते भएको प्रहरीले जनाएका छन् ।
दुर्घटनामा परेर मिथिला नगरपालिका वडा नं. ८ का ३३ वर्षीय समिर बुढा मगर घाइते भएका छन् ।
प्रादेशिक अस्पताल जनकपुरधाममा उनको उपचार भइरहेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।





















Discussion about this post