nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा महुली लघुवित्तद्वारा वार्षिक समिक्षा गोष्टि सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ३, २०७८, ११:०२ बिहान
सिरहाको लहानमा महुली लघुवित्तद्वारा वार्षिक समिक्षा गोष्टि सम्पन्न

महेश सिंह/सिरहा/चैत ३ गते। महुली लघुवित्त वित्तीय संस्थाद्वारा लहान शाखाको वार्षिक समिक्षा गोष्टि सम्पन्न भएको छ। अलहान शाखामा १७९ केन्द्रहरु रहेका छन् भने २३९० सदस्यहरु रहेका छन्। उक्त संस्थाले प्रत्येक बर्ष कार्यलाई लेखा जोखा गर्न केन्द्र प्रमुख र उप- प्रमुखहरुसंग वार्षिक समिक्षा कार्यक्रम गर्ने गरेका छन्।

केन्द्र प्रमुख अनिता चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालयका कर्जा बिभागका प्रमुख ललित प्रसाद चौधरी रहनु भएको थियो। प्रमुख अतिथि चौधरीका अनुसार संस्थाको नितिनियम तथा कर्जा र ऋण प्रवाहको विषयमा प्रकाश पारेका थिए।

उक्त दुई दिनको वार्षिक समिक्षाबाट ४ वटा केन्द्रलाई कामको अधारमा उत्कृष्ट घोषणा गर्ने गरेका छन्। लहान नगरपालिका १७ गोबिन्दपुरका बलान माँता महिला बिकास केन्द्रले प्रथम

भएका थिए। केन्द्र प्रमुख अनिता चौधरी र उप प्रमुख रम्भा चौधरी लाई पुरस्कार सवरुप नगद ४ हजार प्रमाणपत्र सहित संस्थाले समान गरेका थिए। दोस्रो हुनेमा लहान १५ बानोका
सपना महिला बिकास केन्द्रका प्रमुख नबिला चौधरी र उप प्रमुख पल्टि देबी चौधरीलाई नगर २ हजार प्रमाणपत्र सम्मान गरीएका छन्।

त्यसैगरी तेस्रो हुनेमा लहान १५ बिरनगरका पुजा महिला बिकास केन्द्र प्रमुख श्याम कुमारी चौधरी र उप प्रमुख कैलाश देबी चौधरीलाई पुरस्कार सवरुप नगद २ हजार र प्रमाणपत्र सहित सम्मान गरेका थिए। साथै लहान २२ बेलिका कल्यान्दह महिला बिकास केन्द्रले चौथो स्थान हासिल गरेका छन्। संस्थाले केन्द्र प्रमुख आशो देबी चौधरी र उप प्रमुख चौरासी देबी चौधरीलाई संस्थाले नगद १०० हजार र प्रमाणपत्र सहित सम्मान गरीएका छन्।

कार्यक्रममा भगवानपुर शाखाको शाखा प्रबन्धक ताराकान्त चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए। लहान शाखाको प्रबन्धक सन्तोष यादवले कार्यक्रम संचालन र स्वागत मन्तब्य राखेका थिए।

देशलाई आर्थिक समृद्धि तिर लान र समाजमा निकै भुमिका खेलीरहेका लहान शाखाको प्रबन्धक संतोष कुमार यादवले बताए।हामीले गरिब दलित र पिछडिएको समुदायहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गर्ने गरेका छौँ। र ऊनीहरुलाई बचत गर्ने बानीको समेत बिकास गरी आर्थिक सवल तिर अगाडि बढाउने र बैंकक संग सबैको पहुँच रहोस् भने हाम्रो संस्थाको उदेश्य रहेको प्रबन्धक यादवले बताए।

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!