nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको भगवानपुरमा महुली लघुवित्तको २ दिने समिक्षा गोष्टि सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २१, २०७८, ८:४० मध्यान्ह
सिरहाको भगवानपुरमा महुली लघुवित्तको २ दिने समिक्षा गोष्टि सम्पन्न

महेश सिंह/सिरहा/फागुन २१ गते। महुली लघुवित्त बितीय संस्था भगवानपुर शाखाको वार्षिक केन्द्र प्रमुख तथा उप-प्रमुखहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ।प्रत्येक बर्ष संस्थाले निरन्तर समिक्षा गोष्ठीहरु गर्दै आएका छन्।

भगवानपुर शाखामा जम्मा २१८८ सदस्य रहेको छ भने १४१ केन्द्र रहेका भगवानपुर शाखाको शाखा प्रबन्धक तराकान्त चौधरीले जानकारी दिनु भयो।

केन्द्र ९२ का प्रतिनिधि गिरीजा यादवको अध्यक्षतामा पहिलो दिनको कार्यक्रम सुरु भएको थियो भने दोश्रो दिनको कार्यक्रम अध्यक्षमा केन्द्र नम्बर १ का प्रतिनिधि अनुपम भणडारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको प्रमुख अतिथिमा केन्द्रिय कार्यालयको प्रतिनिधि अनिल मंण्डल रहनु भएको कार्यक्रममा हजारौं महिला सदस्यहरुको सहभागीता रहेको लहान शाखाका शाखा प्रबन्धक/म्यानेजर सन्तोष कुमार यादवले जानकारी दिनु भयो।

कार्यक्रममा सहभागीहरुलाई लहान शाखाको प्रबन्धक सन्तोष कुमार यादव, तराकांन्त चौधरीले सहभागीहरुलाई सहजीकरण गरेका संन्जु चौधरीले जानकारी दिनु भयो।

पहिलो दिनको कार्यक्रममा १२५ सहभागी संख्या रहेको थियो भने दोश्रो दिनको कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको
सेन्टर म्यानेजर रामानन्द चौधरीले बताए।

१४१ केन्द्र मध्येबाट प्रथम,दोश्रो,तेस्रो,चौथो हुने केन्द्रका प्रतिनिधिहरुलाई सम्मान गरेका थिए। प्रथम हुने सम्झना महिला बिकास महेश्वारी केन्द्र नम्बर २९ का प्रतिनिधिलाई पुस्कार स्वरुप नगद रु. ४ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए। दोश्रो हुने महालक्ष्मी महिला बिकास केन्द्र नहरा रिगौल केन्द्रका प्रतिनिधिलाई नगद रु.३ हजार प्रमाणपत्र दिए समान गरेका हुन।

तेस्रो हुने श्री रामजानकी महिला बिकास केन्द्र खोखसी जानकि नगरका प्रतिनिधिलाई नगद रु.२ हजार प्रमाणपत्र सहित सम्मान गरेका थिए तेसै गरी चौथो स्थान प्राप्त गर्नु भएका राजदेबी महिला बिकास केन्द्र मिर्जापुर केन्द्रका प्रतिनिधिलाई नगद रु.१००० एक हजा र प्रमाणपत्र सहित सम्मान गरेका सेन्टर म्यानेजर राजेश कुमार साहले जानकारी दिनु भयो। उक्त कार्यक्रमको उदघोषण महुली बितिय संस्थाका सेन्टर म्यानेजर रमेश कुमार यादवले जानकारी दिनु भयो।

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि