माघ २९ गते । जिवन विकास लघुवित्तले कर्मचारी मागेको छ । लघुवित्तले वरिष्ठ अधिकृत १ जना, कनिष्ठ प्राबिधिक १ जना , रिसेप्सनिट १० जना,कनिष्ठ कार्यालय सहयोगी १५ जना र कनिष्ठ चालक १ जाना कर्मचारी मागेको छ ।
वरिष्ठ अधिकृतले मान्यता प्राप्त शिक्षण संस्थाबाट CA र व्यवस्थापनमा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्ने।त्यस्तै कनिष्ठ प्राविधिकको पद र रिसेप्सनिट पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा एसईई उतिर्ण गरेको हुनुपर्ने छ।भने कनिष्ठ कार्यालय सहयोगिको लागि आठ कक्षा वा सो सरह उतिर्ण गरेको हुनु पर्ने छ। उमेर हद पुरुषको लागि १८ वर्ष पुरा भई ३० ननाघेको र महिलाको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन १५ गते भित्र आवश्यक कागजात संकलन गरी www jeevanbikashmf.com मा गएर आवेदन फारम डाउनलोड गरि फारम भरेर कटहरि-२ मोरङमा रहेको यस वित्तीय संस्थाको केन्द्रिय कार्यालयमा कार्यालय समयमा बुझाउन सकिन्छ।
यस्तो छ जिवन विकास लघुवित्तले जारी गरेको कर्मचारी आवश्यकता सम्बनधी सुचना :






















Discussion about this post