माघ २८ गते । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ५ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले बरिष्ठ अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृत (सूचना प्रविधि)का १ जना, सहायक (सूचना प्रविधि) मा १ जना, बरिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदहरुको लागि कम्पनीले न्यूनतम एसईई उत्तीर्ण देखि अधिकतममा विभिन्न विषयमा स्नातक वा स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको इमेल तथा केन्द्रीय कार्यालय पनौती ४ काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post