nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्र बैंकले भन्यो ‘ लघुवित्तको भविष्य उज्वल छ, दिगो कोषको व्यवस्थापन गर्दै छौ’

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १८, २०७८, ७:३९ मध्यान्ह
राष्ट्र बैंकले भन्यो ‘ लघुवित्तको भविष्य उज्वल छ, दिगो कोषको व्यवस्थापन गर्दै छौ’

माघ १८ गते। नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले लघुवित्तको भविष्य उज्वल रहेको बताएका छन् ।  माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(एमफान) ले आईतवारदेखि आयोजना गरेको २ दिने एनएफआरएस तालिमको उद्घाटन गर्ने क्रममा बोल्दै निर्देशक अधिकारीले गाउँ गाउँमा वित्तिय पहुँच पुर्याउदै गरिवी न्यूनीकरणका लागी लघुवित्तहरुले भुमिका खेलेको भन्दै यस क्षेत्रको भविष्य उज्वल रहेको बताएका हुन् ।

लघुवित्तहरुले गाउँगाउँका महिलाहरुमा उद्यमशिलता विकास र शशक्तिकरण बढाएकोले यस क्षेत्रको दिगो विकासका लागि नेपाल राष्ट्र बैंकले योजनाहरु बनाईरहेको उनले बताए । दिगो रिसोर्स नभएका कारण लघुवित्तलाई समस्या रहेको स्विकार गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंक मिलेर दिगो कोषको व्यवस्थापन गर्न नेपाल राष्ट्र वैक लागिरहेको उनले बताए ।

कार्यक्रममा माईक्रोफाईनान्स एसोसिएसन  अफ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले नेपाल राष्ट्र वैकको निर्देशन ईमान्दार भएर पालना गर्ने प्रतिबद्दता जनाएका छन् । राष्ट्र बैंकको निर्देशन आफुहरु ईमान्दार भएर पालना गर्ने तर नेपाल सरकार र राष्ट्र बैंकले गरिवी न्युनिकरणका लागी लघुवित्तलाई प्राथमिकतामा राख्नु पर्ने उनले बताए । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले लघुवित्तका लागि पोलिसी र दिगो रिसोर्सको समस्या भएकोले यसमा ध्यान दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

 पार्कभिलेज रिसोर्ट बुढानिलकण्ठमा विभिन्न लघुवित्तका आन्तरिक लेखापरिक्षण विभाग प्रमुख र वित्त विभाग प्रमुखहरुका लागि २ दिनसम्म  एफसिए महेश गोदार र एफसिए बिदुर लुईटेलले एफआरएस सम्वन्धी तालिम दिने आयोजक संस्था एमफानका कार्यकारी प्रमुख रविन पोखरेलले जानकारी दिएका छन् ।

स्रोत-बिजपति बाट

Tags: अर्थ/बाणिज्य

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि