nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राहत अभियान्ता मस जोडीले रामजानकी मन्दिरमा भजन कृतनको गर्न डिजे साउनड सिस्ट गरे सहयोग

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०७७, ६:४९ बिहान
राहत अभियान्ता मस जोडीले रामजानकी मन्दिरमा भजन कृतनको गर्न डिजे साउनड सिस्ट गरे सहयोग

महेश सिंह,सिरहा।सिरहाको लहान नगर पालिका वडा नम्बर २४ पकिटोलमा अबस्थित रहेको मनेश्वर महादेव रामजानकी मन्दिरलाई काङ्ग्रेस नेता महेश चौधरीको जोडीले रु. २० हजार रुपैयाँ मुल्य पर्ने डिजे साउणड सिस्टम खरिद गरी मन्दिरलाई दान गरेका छन् । हिन्दु धर्म प्रति आस्था राखने गाउँका हजारौं महिला र पुरुषहरु मन्दिरमा पुजा अर्चाना गर्न भक्तजनहरुको घुईचो लागेको देखिन्छ। प्राचीन सभियता अनुसार भगवान रामलाई श्रावण महिनामा झुल्लामा राखी झुलाउने गरेको इतिहास हिन्दु धर्मका ग्रहन्थ भागबत र रमायणमा उल्लेख गरेका प्रमाणहरु छन् । समाज सेबि महेश चौधरी र संगीता कर्माचार्य की जोडीले बिगत केहि महिना देखि मिडिमा ब्यापक चर्चामा आएका हुन् । महेश र संगिता दिन दुखीहरुको सहारा बन्दै गएका छन्। चर्चामा रहेका यि जोडीले ब्यक्तीगत र केहि मनकारी दाताहरुको सहयोगमा कोरोना प्रभावित परिवारलाई राहत उपलब्ध गराएका छन् । चैत ११ गते देखि नेपाल सरकारले देश ब्यापी रूपमा बन्दा बन्दीको घोषणा गरेका थिए । लामो समय नेपालमा कोरोना कहरको मार्मा परेका पिपन्न परिवारको सहारा बन्दै गएका राहत अभियान्ता जोडीले केहि दिन अगाडि सोहि गाउँ पकिटोलमा करिब एक लाख पचास हजारको लागतमा दलित बस्तीमा पक्की ईनार निर्माण गरेका छन् । २०३५ सालमा स्थापना भएको मनेश्वर महादेव रामजानकारी मन्दिर हाल सम्म स्थाबत रहेका छन् । उक्त मन्दिरको संस्थापक स्वर्गीय श्रीमती लिला कोइराला र स्वर्गीय रामेश्वर यादवले मन्दिर स्थापनाको लागि ८ आठ कठठा जग्गा मन्दिरलाई दिएका थिए । यादव र कोइरालामा धर्म प्रतिको आस्था झल्किन्थ्यो ।अर्को जग्गा दातमा प्रेमबहादुर कोइराला र छिमेकी मुलुक भारत मुम्बईको महेश्वर आन्द ,शंकर आचार्य अनुरागीहरुको सहयोग रहेको मन्दिरको अध्यक्ष अनिता राउत र समाज सेबि श्रीराम राउतले जानकारी दिनु भयो। हाल मन्दिरमा ११ जना समिति रहेको उपाध्यक्ष सुभद्रा कोइराला र सुगा देबि पासमानले बताए ।अहिले मन्दिरमा २३ काठठा जग्गा रहेको मन्दिरको पुजारी रजिया यादवले जानकारी दिनु भयो । यस्तो धार्मिक स्थल, मठ ,मन्दिर र गरिब गुरुवाहरुको लागी सक्ने जति सदैब सहयोग गर्ने प्रतिबधता गर्नु भयो ।

Discussion about this post

Related Posts

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि