nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जसले पत्नीलाई दिल्लीको वे श्या लयमा पठाए !

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २१, २०७८, ७:३२ मध्यान्ह
जसले पत्नीलाई दिल्लीको वे श्या लयमा पठाए !

असोज २१ गते।नुवाकोट घर भएकी ३४ वर्षीया महिला ६ वर्षअघि दिल्लीमा बेचिइन् । भारतको नयाँ दिल्ली र आग्राका वे श्या लयमा ६ वर्ष बिताएर उनी अहिले स्वदेश फर्केकी छिन् । आफ्नै पतिले दलालसँग मिलेर उनलाई बेचेको आरोप छ । नेपाल फर्केर उनले पतिविरुद्ध कानुनी लडाइँ सुरु गरेकी छिन् ।

उनकै सुराकका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनका पति र अर्का बिचौलियालाई प क्रा उ गरेको छ । महिलालाई बेचेको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भएका पासाङ तामाङ र पीडितकै पतिलाई पक्राउ गरिएको मानव बेचविखन ब्युरोका प्रवक्ता (एसपी) अनुराग कुमार द्विवेदीले बताए ।

असोज १४ गते प क्रा उ गरेर उनीहरुमाथि ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । ती महिलालाई पतिकै सहयोगमा सुनौली नाका हुँदै भारतको दिल्ली र आग्रामा लगेर वेश्यालयमा बेचेको ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रेम विवाहदेखि वे श्या लयसम्म

ती महिलाको १९ वर्षअघि प्रेम विवाह भएको थियो । ५ जना बच्चा जन्मिए । कान्छो छोरा ४ वर्षको भएपछि पारिवारिक सम्बन्धमा खटपट आयो । उनी र बच्चालाई पतिले वास्ता गर्न छाडे । एकदिन पतिले फोनमा कसैलाई यस्तो भनेको ती महिलाले सुनिन्, ‘मसँग एउटा कन्या केटी छ,बिहे गर्ने भए कुरा मिलाउँछु ।’ सम्बन्ध नराम्रो भएकाले उनले पनि श्रीमानसँग भन्दा पासाङसँग सुखमय जीवन हुने सपना देखेर सबै स्वाभाविक रुपमा लिइन् । 

फोनमा कुरा गरेको केही दिनपछि २०७१ मंसिरमा पासाङ तामाङले फोन गरेर पीडितलाई दुप्चेश्वर मन्दिरमा भेट्न प्रस्ताव गरे । त्यतिन्जेल पीडित महिला र पासाङको बीचमा चिनजान थिएन । पासाङले उनलाई फकाएर ‘विवाह प्रस्ताव’ राखे । पासाङले ‘तिम्रो दाइसँग कुरा भएको’ भनेर उनलाई बताएका थिए । सुखमय जिन्दगी दिने सपना देखाएर काठमाडौं ल्याए । पतिले उनलाई बैनी भनेर पासाङसँग काठमाडौं पठाउने योजना बुनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पासाङले उनका पतिलाई १ लाख ६० हजार नगद दिए । त्यसपछि दलालहरुले उनलाई दिल्ली लैजाने प्रक्रिया सुरु गरेका थिए । पासाङले उनलाई गाउँबाट ल्याएर नयाँ बसपार्कस्थित होटलमा राखेर सम्पर्कविहीन भए । होटलमा एकजना महिलासँग भेट गराएका थिए । ती महिलाले घरको ‘काम खोजिदिन्छु महिनाको १० हजार आउँछ’ भनेर अर्का एकजना पुरुषसँग भेट गराइन् ।

तिनै पुरुषले उनलाई काममा लगाइदिने आश्वासनमा सुनौली नाकाबाट गाडीमा राखेर रेलवे स्टेशनमा पु-याए । रेल चढाएर भारतको नयाँ दिल्लीमा लगेपछि त्यहाँ म्हेण्दो तामाङ नाम गरेकी महिलासँग पीडितलाई भेट गराए । त्यसपछि ती पुरुष पनि गायब भए । म्हेण्दोले उनलाई दुईजना पुरुषको साथ लगाएर आग्रा पठाइन् ।

आग्रामा रहेको वे श्या लयमा पुगेपछि उनी ‘जागिर सपना’ बाट ब्यूँझिइन् । ‘आग्रा पुगेपछि मैले बेचिएको थाहा पाएँ’,प्रहरीसँग ती महिलाले भनेकी छिन्, ‘आग्रामा ८ महिना वे श्या लयमा काम गरेपछि मलाई त्यहाँबाट सारेर अर्को ठाउँमा लगेका थिए ।’

वे श्या लयमा ६ वर्ष

आग्रामा ८ महिना काम गरेपछि ती महिलाले दिल्लीस्थित ६४ नम्बरको कोठीमा काम गरिन् । सो कोठी म्हेण्दो तामाङको  हो । त्यहाँ बन्धक बनाएर आफुलाई दैनिक १५ देखि २५ जनासँग यौ न सम्पर्क गर्न बाध्य पारिएको पीडितले बताएकी छिन् । सो घटनाको अनुसन्धान गरिरहेका एकजना प्रहरी अधिकृत भन्छन्, ‘एक जनासँग यौन सम्बन्ध राखेबापत ३५० आईसी लिने र सो रकम कोठी संचालन गर्नेले नै राखेर पीडितलाई खाना खुवाउने गरेको थाहा भएको छ ।’

भारतीय प्रहरीले क्याटलिस्ट नामक संस्थासँगको सहकार्यमा वे श्या लयमा छापा मारेर ती महिलालाई उद्दार गरेको थियो । नेपाली दूतावास र शक्ति समूहसँगको सहकार्यमा उनी १४ जुन २०२१ मा काठमाडौं आएकी थिइन् । 

साभार-रातोपाटी बाट

Tags: अपराध

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!