nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिपन्न परिवारले राहत नपाए पछि बरयारपट्टि गाउँपालिकामा वडा कार्यालय तालाबन्दी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०७७, १०:०२ मध्यान्ह
बिपन्न परिवारले राहत नपाए पछि बरयारपट्टि  गाउँपालिकामा वडा कार्यालय तालाबन्दी

महेश सिंह सिरहा २७ जेठ – बिश्व माहामारीको रूपमा फैलिदै गरेको कोरोना भाईरस बाट जोगिन नेपाल सरकारले देश ब्यापी रूपमा लकडाउन घोषणा गरेको छ । जेठ ११ गते देखि नेपाल लकडाउन भएको छ् । लकडाउन भएको तिन महिना हुन लाग्यो लकडाउनको मारमा परेका दैनिक मजदुर तथा भुमिहिन सुकुम्बासीहरु मारमा परेका छ्न । रोजगारी गुमाएका बिपन्न परिवारले राहत नपाए पछि बरयारपटि गाउँ पालिका २ जानकिनगरका युवाहरूका एक समुहले भ्रष्टाचार विरुद्धको अवाज उठाउने युवा संघका अध्यक्ष अजय कुमार राय ,कोषा अध्यक्ष दिनेश कुमार मुखिया ,उपाध्यक्ष पशुपति यादव सचिब अनिल कुमार राय लगायतका युवाहरूले बिपन्न परिवारले राहत नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । राहतको विषय लिएर पटक – पटक अध्यक्ष संग बैठक बसे पनि वास्ता नगरेको स्थानीयको आरोप रहेको छ । उक्त वडामा करिब १२ सय घर धुरी रहेको संस्थाका सल्लाहकार डाक्टर सागिर अन्सारीले बताउनु भयो । पदेश सरकारको योजना अनुसार प्रत्येक वडा कार्यालयमा ५८ जना प्रति घर धुरीलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निरदेसन रहेको छ । पुर्ण रूपमा दलित र बिपन्न समुदायमा राहत न पाएको स्थानीयको आरोप छ । केहि दलित बस्तीमा मात्र राहत पाएको निरोज कुमार यादवले जानकारी दिनुभयो ।

वडा नम्बर २ मा ५७२ घर धुरी मध्ये ५३६ घर धुरीलाई प्रति घर धुरी २५ किलो चामल , ३ किलो दाल , २ पिस लुगा धुने साबुन , २ पिस नुहाउने साबुन , २ पोका नुन , २ किलो चिनी प्रति घर धुरीलाई बाडेको अध्यक्ष बिजय कुमार महतोले दाबी गरेका हुन् । बाकी ३६ धुरीलाई १५ किलो चामल ,२ किलो दाल , १ किलो चिनी ,२ पिस लुगा धुने साबुन ,१ पिस नुहाउने साबुन बाडेको समाज सेबि ईन्द्र जित कुमार ठाकुरले बताए । वडा भित्र हावा हुरिले धेरैको घर भतकाएको छ् तर अध्यक्ष महतोले कुनै वास्ता नगरेको पीडित दिनेश कुमार मुखियाको गुनासो छ । यता क्वाईरेनटाईन समेत ब्यबस्थित न रहेको देखिन्छ ।

Discussion about this post

Related Posts

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि