nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘रामायण’ को निर्माता अभिनेता यशले खोले ‘राम नबनी रावण बन्नु’ को राज

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ १, २०८३, १:३९ मध्यान्ह
‘रामायण’ को निर्माता अभिनेता यशले खोले ‘राम नबनी रावण बन्नु’ को राज

मुम्बई, १ भदौं । कन्नड अभिनेता यश हाल ‘टक्सिक’ चलचित्रका कारण चर्चामा छन्, जसको दर्शकहरूले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्।

त्यसैगरी उनको अर्को चलचित्र ‘रामायण’ को पनि दर्शकहरू प्रतिक्षामा बसिरहेका छन । साथै,  नितेश तिवारीद्वारा निर्देशित यो चलचित्र दुई भागमा प्रदर्शन गरिने भएको छ र यसको बजेट ४,००० करोड रुपैयाँ रहेको छ।

यशले रामायण चलचित्रमा रावणको भूमिकामा अभिनय गर्नुका साथै यसको निर्माण पनि गर्दैछन्। अभिनेताले अब रामको भूमिका नछानी रावणको भूमिका निर्वाह गर्ने निर्णय किन गरे भन्नेबारे स्पष्ट पारेका छन्।

वास्तवमा, यश हालै रजत शर्माको कार्यक्रम ‘आप की अदालत’ मा देखिएका थिए। उक्त कार्यक्रममा उनले आफ्नो चलचित्र यात्रा देखि लिएर ४,००० करोड रुपैयाँको बजेट रहेको ‘रामायण’ परियोजनासम्मका विभिन्न विषयमा चर्चा गर्दै आफ्ना विचारहरू साटेका छन ।

उनलाई सोधिएको थियो, ‘तपाईं निकै ठूलो रकम खर्च गर्ने मनस्थितिमा हुनुहुन्छ जस्तो देखिन्छ, तपाईंले १,५०० करोड रुपैयाँ कमाउने चलचित्रमा काम गरिरहनु भएको छैन तर ४,००० करोड रुपैयाँ लागत लाग्ने चलचित्रको सह निर्माता बन्दै हुनुहुन्छ।’

जस प्रश्नको जवाफ दिँदै यशले भने, ‘मानिसहरूमा एउटा गलत धारणा छ, जसलाई म स्पष्ट पार्न चाहन्छु। ४,००० करोड रुपैयाँको आँकडाले हलिउडमा चलचित्र प्रदर्शनका लागि छुट्याइएको कुल बजेटलाई जनाउँछ, जसमा प्रचार प्रसारको खर्च पनि समावेश छ। त्यहाँ हिसाब किताब गर्ने तरिका नै यस्तै छ, सार्वजनिक गरिएको बजेट प्रायः वास्तविक निर्माण लागत बराबर वा सोभन्दा बढी हुने गर्छ किनभने विश्वव्यापी स्तरमा प्रदर्शन गरिने भएकाले यसमा प्रचारप्रसारको भूमिका निकै ठूलो हुन्छ। र, यसले त्यस्तै किसिमको आम्दानी पनि गर्छ। सिनेमा ‘सफ्ट पावर’ को एक रूप हो। समग्रमा भन्नु पर्दा हामी कडा मिहिनेत गर्नेछौं र आफूलाई प्रमाणित गरेर देखाउनेछौं। त्यसैले नै ‘रामायण’ र ‘टक्सिक’ विश्वस्तरीय चलचित्रहरू हुन्।’

उनलाई नितेश तिवारीको चलचित्र ‘रामायण’ मा उनले खेलेको रावणको भुमिकाका बारे पनि सोधिएको थियो, ‘तपाईं ‘रामायण’ को सह निर्माता हुनुहुन्थ्यो, तैपनि रामको सट्टा रावणको भूमिका किन रोज्नुभयो ?’

यसको जवाफमा यशले भने, ‘रामको असलपनलाई देखाउन रावणको दुष्टतालाई पनि देखाउनुपर्छ। त्यो भूमिका मभन्दा राम्रोसँग अरू कसैले निभाउन सक्दैन। अनि जब म असलपनको भूमिका निभाउँछु, त्यो पनि मभन्दा राम्रोसँग अरू कसैले गर्न सक्ने छैन। तर चलचित्रको माग नै यही छ, रावणको वध कसरी गर्ने ? रामायणको मूल विषयवस्तु पनि त यही हो, होइन र ? यो मेरो स्टारडमको कुरा होइन, हामी चलचित्रकै लागि काम गरिरहेका छौं।’

त्यसपछि रजत शर्माले सोध्छन्, ‘यदि रावण राजा हुन् भने रणवीर ‘राम’ कसरी भए ?’

उनको जवाफ छ, ‘म रावण होइन र उनी राम होइनन्। म ‘टक्सिक’को ‘राया’ पनि होइन। यो एउटा कथा हो र हामी केवल त्यसका कलाकार मात्रै हौं ।’

नितेश तिवारीको चलचित्र ‘रामायण’ दुई भागमा प्रदर्शन गरिनेछ। यसको पहिलो भाग सन् २०२६ को नोभेम्बर ६ अर्थात् दीपावलीको अवसर पारेर प्रदर्शन गर्ने तय गरिएको छ। चलचित्रमा यशले रावण, रणवीर कपुरले राम, साई पल्लवीले सीता र सनी देओलले हनुमानको भूमिका निर्वाह गरेका छन् भने रवि दुबे लक्ष्मणको भूमिकामा देखिने छन्।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि