nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १९, २०८३, ११:१८ बिहान
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

काठमाडौं/साउन १९ गते। अचानक प्रवेश गरेका हजारौं मोरोक्को र अफ्रिकाका शरणार्थीलाई देशवाट फिर्ता गराउन स्पेनले धेरै हदसम्म सफलता हासिल गरेको छ ।

गत साता देखी अचानक हजारौंको संख्यामा स्पेनको भुमी सेउटामा प्रवेश गरेका शरणार्थीलाई फिर्ता गराउन स्पेनले ठुलो सफलता हासिल गरेको हो ।

स्पेनको अनुमान अनुसार हालसम्म करिब ६९ हजार ५०० आप्रवासीहरूलाई मोरक्को फर्काइसकिएको छ, जुन ५० हजारको प्रारम्भिक अनुमानभन्दा बढी हो। सीमाको स्पेनतर्फको भागमा आधिकारिक रूपमा ७२ जनाको मृत्यु भएको छ भने मोरक्कोतर्फ ११ जनाको मृत्यु भएको छ।

गत हप्ता मोरक्कोबाट स्पेनको भू भाग ‘सेउटा’ मा हजारौं आप्रवासीहरूको अनियन्त्रित प्रवेश पछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सीमा सुरक्षाका लागि ‘एकताबद्ध कदम’ चाल्न आह्वान गरेकी छिन्। यस विषयमा छलफल गर्न मंगलबार युरोपेली संघका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्स मार्फत आपतकालीन वार्ता गर्ने भएका छन् ।

तर, सेउटामा देखिएका घटनाक्रमले युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमध्ये केही बीचको सम्बन्धमा तनावसमेत सिर्जना गरेको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष भोन डेर लेयनले संकटको ‘तत्काल व्यवस्थापन’ गरेकोमा उनको प्रशंसा गरिन्। तर उनले भनिन, ‘यस घटनाबाट यो स्पष्ट हुन्छ कि हामीले संवेदनशील बिन्दुहरूमा हाम्रा सीमाहरूलाई अझ सुदृढ बनाउन थप प्रयास गर्नुपर्छ।’

तर, सेउटामा देखिएका घटनाक्रमले युरोपेली संघका २७ सदस्य राष्ट्रहरूमध्ये केही बीचको सम्बन्धमा तनावसमेत सिर्जना गरेको छ। सेउटामा भएको प्रवेशको प्रतिक्रिया स्वरूप इटालीले स्पेनसँगको ‘सेन्जेन’ व्यवस्थालाई अस्थायी रूपमा स्थगनसमेत गरेको थियो । ‘सेन्जेन सम्झौता’ले सीमा जाँचको व्यवस्था हटाउँछ र यसमा हाल युरोपका २९ देश तथा ४५ करोडभन्दा बढी मानिसहरू समेटिएका छन्।

फिनल्यान्ड र डेनमार्कले इटालीको कदमलाई समर्थन गरेका छन् भने चेक प्रधानमन्त्री आन्द्रे बाबिसले स्पेनको सेन्जेन सदस्यता अस्थायी रूपमा निलम्बन गर्न आग्रहसमेत गरेका छन । यसको जवाफमा सान्चेजले केही युरोपेली सरकारहरूप्रति आफूमा ‘गम्भीर चिन्ता’मा रहेको प्रतिक्रिया दिएका छन भने र सेउटा सेन्जेन क्षेत्रको हिस्सा नभएको पनि दावी गरेका छन् ।

धेरै जसोले समर्थन र ऐक्यबद्धता जनाए पनि उनले अन्य युरोपेली सरकारहरूले पूर्वाग्रह, गलत समाचार, अज्ञानता वा राजनीतिक स्वार्थबाट प्रेरित भई स्पेन माथि प्रहार गर्ने बाटो रोजेको बताए।

स्पेनको सर्वोच्च अदालतले स्पेन प्रवेश गरिसकेका मोरोक्कोका शरणार्थीलाई देश निकाला गर्न नमिल्ने आदेश दिएसँगै अचानक मोरोक्कोवाट शरणार्थीहरू स्पेनको सेउटमा प्रवेश गरेको स्पेनका मिडियाहरूले उल्लेख गरेका छन ।

Tags: अन्तराष्ट्रिय

Discussion about this post

Related Posts

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

विश्वको सबैभन्दा व्यस्त विमानस्थल बन्द हुने प्रक्रियामा

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

महुली लघुवित्तको नाफा बढ्यो

महुली लघुवित्तको नाफा बढ्यो

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशाेर बने प्राध्यापक

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

विश्वको तेस्रो सबैभन्दा सानो देशकाे नाम भयाे परिवर्तन, अब भयो ‘नाउरु’ बाट ‘नाओएरो’

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

बिहारमा प्रशान्त किशोर जीत नजिक, तीन मध्ये एक मात्रै बिजेपी बिजेता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि