nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रक्त व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउँदै ब्लड फर नेपाल (BFN) आठौँ वर्षमा प्रवेश, संस्थाले “८ वर्ष, ८ कार्यक्रम” अभियान सञ्चालन गर्दै

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०८३, १०:५६ मध्यान्ह
रक्त व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउँदै ब्लड फर नेपाल (BFN) आठौँ वर्षमा प्रवेश, संस्थाले “८ वर्ष, ८ कार्यक्रम” अभियान सञ्चालन गर्दै

साउन ४ गते। रक्त व्यवस्थापन तथा स्वैच्छिक रक्तदान प्रवर्द्धनमा सक्रिय संस्था ब्लड फर नेपाल (Blood For Nepal) ले आफ्नो आठौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ। सन् २०१८ देखि स्वयंसेवी अभियानका रूपमा सुरु भएको संस्थाले हालसम्म २६ हजार ६५६ रक्त व्यवस्थापनका केसहरूमा सहजीकरण गर्दै हजारौँ बिरामीलाई आशा र सहयोग प्रदान गरेको जनाएको छ भने ७ हजार ६३४ युनिट विभिन्न समयमा रक्तसँचार केन्द्रलाई रक्तदान कार्यक्रम गरि हस्ताक्षरण गरेका छन्।

वार्षिकोत्सवको अवसरमा संस्थाले “८ वर्ष, ८ कार्यक्रम” अभियान सञ्चालन गर्दै देशका सातै प्रदेश र काठमाडौं उपत्यकामा एकै दिन रक्तदान तथा रक्तदान सचेतना कार्यक्रम मध्ये एक कार्यक्रम आयोजना गर्ने योजना सार्वजनिक गरेको छ। अभियानको मुख्य उद्देश्य नियमित स्वैच्छिक रक्तदानको संस्कृति विकास गर्नु, रक्त व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्नु तथा युवाहरूलाई मानवतामूलक सेवामा जोड्नु रहेको संस्थाले जनाएको छ।

ब्लड फर नेपालका सचिव “भवानी प्रसाद साह” ले आठ वर्षको यात्रामा साथ दिने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, साझेदार संस्था, स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि रक्त अभावका कारण कसैले जीवन गुमाउन नपरोस् भन्ने लक्ष्यका साथ अभियानलाई अझ प्रभावकारी बनाइने बताए।

संस्थाले वार्षिकोत्सवको अवसरमा सदस्यता विस्तार, रक्तदान सचेतना, स्वयंसेवक परिचालन, साझेदारी विस्तार तथा समुदायस्तरमा रक्त व्यवस्थापनसम्बन्धी अभियानलाई समेत प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

ब्लड फर नेपालले नियमित रक्तदान, सदस्यता, स्वयंसेवा तथा आर्थिक सहयोगमार्फत अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ। संस्थाले सामान्य, आजीवन, एसोसिएट तथा मानार्थ गरी चार प्रकारका सदस्यता व्यवस्था गरेको छ, जसबाट रक्त व्यवस्थापन तथा सामाजिक सेवामा सहभागी हुने अवसर प्रदान गरिएको छ।

“रक्तदान जीवनदान हो, रगत व्यवस्थापन साझा जिम्मेवारी हो” भन्ने सन्देशका साथ ब्लड फर नेपालले आगामी वर्षहरूमा पनि मानवताका लागि आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Tags: समाज

Discussion about this post

Related Posts

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि