Tag: समाज

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

असोज १० गते। माता जानकीको जन्मथलोको रूपमा परिचित जनकपुरधाम नेपालमा मात्र नभई संसारमै धार्मिक आस्था, मिथिला संस्कृति र ऐतिहासिक पहिचानले ...

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

असोज ५ गते। सन्तानको चाहना र आर्थिक अभावको बीचमा मानव शरीर र प्रजनन क्षमताको कथित कारोबार हुने गरेको एउटा गम्भीर ...

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

काठमाडौं/भदौ २९ गते । ख्यातिप्राप्त गायिका मिरा राणा आप्mनो जीवनको अन्तिम कार्यक्रमस्वरुप आगामी एकल सांगितीक साँझमा उत्रने भएकी छन् । ...

रक्त व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउँदै ब्लड फर नेपाल (BFN) आठौँ वर्षमा प्रवेश, संस्थाले “८ वर्ष, ८ कार्यक्रम” अभियान सञ्चालन गर्दै

रक्त व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउँदै ब्लड फर नेपाल (BFN) आठौँ वर्षमा प्रवेश, संस्थाले “८ वर्ष, ८ कार्यक्रम” अभियान सञ्चालन गर्दै

साउन ४ गते। रक्त व्यवस्थापन तथा स्वैच्छिक रक्तदान प्रवर्द्धनमा सक्रिय संस्था ब्लड फर नेपाल (Blood For Nepal) ले आफ्नो आठौँ ...

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सञ्जय मिश्रा/रौतहट/ १ असार । नेपालका विभिन्न धार्मिक मार्गमा भारतीय तीर्थयात्रीहरूले सडकछेउ वा खुला स्थानमा खाना पकाइरहेको दृश्य पछिल्ला दिनमा ...

सभामुख रामचन्द्र मण्डलद्वारा शिक्षा क्षेत्रमा जोड दिन आग्रह

सभामुख रामचन्द्र मण्डलद्वारा शिक्षा क्षेत्रमा जोड दिन आग्रह

जनकपुरधाम/चैत २९ गते। मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। डिक्का महासङ्घको दोस्रो महाधिवेशनको ...

श्रीमतीले धुमधामका साथ गराए श्रीमानको दोस्रो विवाह

दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका ...

जब गुरुको चितामा चेलाले हामफालेर गरे आ त्मदाह

जब गुरुको चितामा चेलाले हामफालेर गरे आ त्मदाह

वैशाख २९ गते । एक शिष्यले गुरुसंगै प्राण त्यागेको घटना यतिखेर सामाजिक संजालमा भाईरल भैरहेका छन् । वास्तवमा सहि हो कि ...

महोत्तरीको नेहा चौधरी घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगद्वारा पत्राचार

महोत्तरीको नेहा चौधरी घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगद्वारा पत्राचार

कार्तिक २७ गते। महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन मधेशी आयोगले ...

सासुले परपुरुष संग आप त्तिजनक अवस्थामा देखिन्, श्रीमानले गर्दिए दुवैको बिहे

सासुले परपुरुष संग आप त्तिजनक अवस्थामा देखिन्, श्रीमानले गर्दिए दुवैको बिहे

श्रीमान नभएको मौकामा एक महिलाले प्रेमीलाई घर बोलाएकी छिन् । सासुले दुवैलाई आप त्तिजनक अवस्थामा समातिन् । त्यसपछि घर फर्किएका ...

Page 1 of 2 1 2

Advertisement

Advertisement