nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १३, २०८३, ११:३५ मध्यान्ह
जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

जनकपुरधाम/असार १३ गते। जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा युवाको भूमिकाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाममा ‘जलवायु न्याय युवा संलग्नता २०२६’ को अन्तर्गत ‘जलवायु न्याय सम्बन्धी कार्यशाला: जागरूकलाई कार्यमा परिणत गर्दै’ विषयक एकदिने कार्यशाला शनिबार सम्पन्न भएको छ।

जनकपुरधाममा आयोजित कार्यशालामा जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती, वातावरण संरक्षण, दिगो विकास तथा जलवायु न्याय सुनिश्चित गर्न युवाहरूको सक्रिय सहभागिताको आवश्यकता विषयमा छलफल गरिएको थियो।

कार्यक्रम डिगो विकास इन्स्टिच्युट (Digo Bikas Institute), CJAI र ओरेक को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कायपलट तथा लियो क्लब अफ मिथिला अदर्शको सहकार्य रहेको थियो।

कार्यशालामा विभिन्न क्षेत्रका युवा, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, समुदायस्तरमा गर्न सकिने पहल तथा युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने विषयमा विचार आदानप्रदान गरेका थिए।

आयोजकका अनुसार कार्यशालाले जलवायु न्यायसम्बन्धी सचेतनालाई व्यवहारमा रूपान्तरण गर्दै युवाहरूलाई वातावरण संरक्षण तथा दिगो विकासका अभियानमा सक्रिय बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

सरकारलाई अमरेश कुमारको चेतावनी: संघीयता र प्रदेश संरचना खारेज गर्ने प्रयास गरे प्रतिरोध गर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!