nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

सजिलो पोस्ट सजिलो पोस्ट
असार ९, २०८३, ११:१६ बिहान
मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

धनुषा/असार ९ गते। नेपाली सेनाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामस्थित मानव सेवा आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूलाई भोजन तथा राहत सामग्री वितरण गरेको छ।

सैनिक–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिने विभिन्न सामाजिक कार्यक्रमअन्तर्गत श्री कालि सिद्ध दल गण (ई) ले आफ्नो आन्तरिक स्रोत–साधनबाट उक्त मानवीय सहयोग कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा श्री मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीको विशेष उपस्थितिमा कालि सिद्ध दल गण (ई) का गणपति प्रमुख सेनानी सुमित श्रेष्ठको कमाण्डमा खटिएको सेनाको टोलीले मानव सेवा आश्रममा आश्रित ६३ जना तथा १५ जना सहयोगी गरी कुल ७८ जनालाई एक छाक भोजन गराउनुका साथै आवश्यक राशन सामग्री हस्तान्तरण गरेको थियो।

कार्यक्रमका अवसरमा नेपाली सेनाले मानव सेवामा समर्पित संस्थाहरूसँग सहकार्य गर्दै समाजका विपन्न तथा असहाय वर्गलाई सहयोग पुर्‍याउने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। यस्ता मानवीय गतिविधिले सैनिक–नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै समाजमा सहयोग, सद्भाव र सेवाभावको संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको थियो।

मानव सेवा आश्रमका पदाधिकारीहरूले नेपाली सेनाले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनमा महत्वपूर्ण राहत पुग्ने बताएका छन्। नेपाली सेनाको यस पहललाई स्थानीयस्तरमा सकारात्मक र अनुकरणीय सामाजिक कार्यका रूपमा हेरिएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

यो हो संसारकै बसोवास भएको सानो टापु, जहाँ एक घर र रूख मात्रै छ

यो हो संसारकै बसोवास भएको सानो टापु, जहाँ एक घर र रूख मात्रै छ

रास्वपा महाधिवेसनमा ५ वटा प्रतिवेदन पेश हुदैँ

रास्वपा महाधिवेसनमा ५ वटा प्रतिवेदन पेश हुदैँ

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!