nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २८, २०८३, ११:०० बिहान
७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

धनुषा/बैशाख २८ गते। डिजिटल युगसँगै प्रविधि तथा क्रियटिभ क्षेत्रप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा युवाहरूलाई आधुनिक डिजिटल सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम” सफलतापूर्वक सम्पन्न भएको छ। A.S. Creation द्वारा सञ्चालन गरिएको उक्त तालिममा ५० भन्दा बढी सहभागीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

गत अप्रिल ८ तारिखदेखि सुरु भएको तालिम अप्रिल १५ मा सम्पन्न भएको हो। भर्चुअल माध्यमबाट सञ्चालन गरिएको तालिममा सहभागीहरूलाई Poster Designing, Social Media Creative Design, Photo Editing, Banner/Flex Design, Typography तथा Color Combination लगायत आधुनिक ग्राफिक्स डिजाइनिङसँग सम्बन्धित विभिन्न विषयमा व्यवहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमका प्रशिक्षक अनुराग साहले आधुनिक समयअनुसार आवश्यक पर्ने Creative Thinking, Branding Concept, Professional Editing Technique तथा Freelancing क्षेत्रमा ग्राफिक्स डिजाइनिङको महत्वबारे विस्तृत प्रशिक्षण दिएका थिए। प्रशिक्षण अवधिभर सञ्चालन गरिएको लाईभ प्राक्टिकल सेषन ले सहभागीहरूलाई अझ प्रभावकारी रूपमा सिक्ने अवसर प्रदान गरेको बताइएको छ।

कार्यक्रममा सहभागी अधिकांश युवाहरूले Professional Graphic Designing सम्बन्धी सीप सिक्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्। तालिमले सहभागीहरूमा नयाँ सोच, सिर्जनात्मक क्षमता तथा डिजिटल क्षेत्रमा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

तालिम सफलतापूर्वक सम्पन्न भएसँगै सहभागीहरूको सर्टिफिकेअट समेत अनलाईन अपलोड गरिएको जानकारी दिइएको छ। सहभागी युवाहरूले आगामी दिनमा यस्ता सीपमूलक तथा प्रविधिमैत्री तालिमहरू अझ व्यापक रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

“सीप सिकौँ, भविष्य निर्माण गरौँ” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त तालिमले युवाहरूलाई डिजिटल तथा स्वरोजगारमुखी क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको शिक्षामा समावेशीताको प्रयत्न र प्रतिफल बिषयक अन्तरक्रिया जनकपुरधाममा सम्पन्न

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!